सामग्रीमा जानुहोस्

विकिपिडिया:विकी स्वास्थ्य परियोजना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकी स्वास्थ्य परियोजना
आरम्भ२०७२ बैसाख
उद्घाटन२०७२
सहभागीहरूविश्वभरका नेपाली भाषीहरू
संरक्षक(हरू)सरोज कुमार ढकाल
आयोजनकर्तानेपाली विकिपिडियन

विकी स्वास्थ्य परियोजना विकिमिडिया नेपालले आयोजना गरेको विकी परियोजना अन्तर्गतको परियोजना हो।

नेपालमा प्राय देखिने रोगहरू

[सम्पादन गर्नुहोस्]
क्र.सं.अङ्ग्रेजी भाषामानेपाली भाषामा
Acneडण्डिफोर
Allergyएलर्जी
Altitude sicknessलेक लाग्नु
Alzheimer's diseaseअल्जाइमर
Arthritisबाथ
Asthmaदम रोग
Back Painढाड दुख्ने समस्या
Bad Breathमुख गन्हाउने समस्या
Bladder cancerमूत्रथैलीको क्यान्सर
१०Breast cancerस्तन क्यान्सर
११Acute bronchitisब्रोङ्काटिस
१२Burnsपोल्नु (स्वास्थ्य समस्या)
१३Cancerक्यान्सर
१४Cardiovascular diseaseमुटु तथा रक्तनलीको रोग
१५Cataractमोतीबिन्दु