सामग्रीमा जानुहोस्

विकिपिडिया वार्ता:गस्तीगर्ने प्रयोगकर्ता

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पछिल्लो टिप्पणी: २ वर्ष अघि बडा काजीद्वारा विषय निर्देशन थप्न सुझावमा

निर्देशन थप्न सुझाव

[सम्पादन गर्नुहोस्]

नमस्ते बडा काजी, यो पृष्ठ निर्माण गर्नु भएको मा धन्यवाद। अनुदानका लागि निर्देशनहरूमा याे (शीमे, लेमेछ लग मा सिपालु हुनु पर्छ) भन्ने निर्देशन थप्न को लागी सुझाव दिएको छु। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) २१:३७, २५ जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

नमस्कार Fade258ज्यू, "पृष्ठ निर्माण, पृष्ठ मेटाउने, भरपर्दो स्रोतहरूको उद्धरण र प्रयोग" लेखिएको छ त्यसैले यो थप्न आवश्यक छैन भन्ने मलाई लाग्छ। बडा काजी (कुरा गर्नुहोस्) २१:५०, २५ जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्