विकिपिडिया वार्ता:लेखन शैली

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भाषिक लैङ्गिकता[सम्पादन गर्नुहोस्]

@Biplab Anand: नेपाली भाषा विकिपिडियामा भाषिक लैङ्गिकता सम्बन्धी केही मार्गदर्शन हुनपर्छ जस्तो लाग्छ । जस्तै अङ्ग्रेजी विकिपिडियामा यस्ता केही मार्गदर्शनहरू छन् ।

  1. लैङ्गिक तटस्थ भाषा सम्बन्धी en:Wikipedia:Gender-neutral language
  2. लैङ्गिक पहिचान सम्बन्धी en:Wikipedia:Gender identity--यलक्वंदा (कुरा गर्ने) १८:०३, २७ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
@यलक्वंदा: अधिसूचना तथा आवश्यक विषय सम्बन्धी प्रश्न राख्नुभएकोमा धन्यवाद दिन चाहन्छु। मार्गदर्शन हुनुपर्ने विषयमा मेरो सहमति छ तर यस विषयमा मसँग एकदमै न्युन जानकारी रहेकोले यसको सुरुवात गर्नुहोस्, मेरो तर्फबाट हुनसक्ने सहयोग अवश्य गर्नेछु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:४६, २८ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  1. हुन्छ । --यलक्वंदा (कुरा गर्ने) १२:२८, २९ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]