विकिपिडिया वार्ता:वर्ण विन्यास र हिज्जे

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शब्द कि शव्द?[सम्पादन गर्नुहोस्]

मलाई "शब्द" शुध्द हो जस्तो लाग्छ, तपाईँलाई नि?

संस्कृतबाट आएको शव्द नैं शुध्द हो तर नेपालीमा कसै कसैले शब्द पनि लेख्छन्। मलाई यस्तै लाग्छ, तपाईंलाई?


AWBको लागि रेगएक्स[सम्पादन गर्नुहोस्]

यस पृष्ठमा आधारित रहेर म AWBको लागि त्रुटि पृष्ठ विकिपीडिया:AutoWikiBrowser/Typos निर्माण गर्दैछु जुन मेरो विश्वासमा हदसम्म उपयोगी हुनेछ, यस पछि AWBले स्वचालित नेपालीमा पनि अङ्रुग्रेजीमाजस्तै त्रुटी सच्याउन सक्ने छ! --सरोज(Saroj) (वार्ता) २२:३२, ४ डिसेम्बर २०११ (युटिसी(UTC))

णेप्पाळ्

.