विकिपिडिया वार्ता:सहायता कक्ष

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सम्पादन गर्ने विषय[सम्पादन गर्नुहोस्]

मैले मेरो मोबाइलमा लेख लेखी विकिपेडियामा अपलोड गरें । तर, अनुच्छेद छुट्टाएको ठाउँमा अनुच्छेद नछुट्टिकन आयो । यसलाई कसरी मिलाउने होला ? Dhurbahari Shrestha (कुरा गर्ने) ०८:३५, २३ सेप्टेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

@Dhurbahari Shrestha, पृष्ठ अहिले मस्यौदा:प्रभुनारायण गंगादेवी कुल खलकमा छ बडा काजी (कुरा गर्नुहोस्) १९:५५, २३ सेप्टेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]