विकिपिडिया:आजको लेख/आवेदनहरू/२०१६-१२-२५
स्वरूप
क्रिसमस
[सम्पादन गर्नुहोस्]
क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक विदा दिइन्छ। क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि शुरुवात हुन्छ। जिससको जन्म महिना र मिति यहि नै हो भन्न सकिँदैन तर वेस्टर्न क्रिस्चियन चर्चले उनको जन्म डिसेम्बर २५ भनेर तोकेका छन्, जुन मिति पुर्व भरी पनि अपनाइयो । उक्त मिति जिसस गर्भमा बसिसेकेपछिको नौ महिना पछि भएकाले छानिएको हुन सक्छ । रोममा इसाई पूर्व ३५४मा क्रिसमस मनाइन थालिएको देखिन्छ । क्रिसमसमा बिश्व भरीका देशहरुमा पनि सार्वजनिक बिदा दिइने गरिन्छ । जहाँ ख्रिष्टहरुको बाहुल्यता छैन, त्यहाँ पनि बदि दिइएको पाइएको छ । (पूरा पढ्नुहोस्...) |
आवेदनकाे कारणहरू: मिति २०१६-१२-२५ मा क्रिसमस भएकोले समर्थन[सम्पादन गर्नुहोस्]
असमर्थन[सम्पादन गर्नुहोस्] |
- १६:१३, ९ डिसेम्बर २०१६ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने