विन्डोज ७
स्वरूप
Release of माइक्रोसफ्ट विन्डोज operating system | |
कम्पनी / निर्माता | माइक्रोसफ्ट विन्डोज |
---|---|
श्रोत नमुना | बन्द श्रोत |
प्रारम्भिक जारी मिति | जुलाई २२, २००९ |
हालको संस्करण | ५.१ / अप्रिल २१, २००८ |
कर्नेल प्रकार | हाईब्रिड |
आधिकारिक वेबसाइट | आधिकारिक वेबसाइट |
विन्डोज ७ माइक्रोसफ्ट विन्डोज परिवारको एउटा अपरेटिङ सिस्टम हो । यो कम्प्युटर सफ्टवेयर कम्पनी माइक्रोसफ्टद्वारा २३ अक्टोबर २००९ मा जारी गरिएको अपरेटिङ सिस्टम हो । यसलाई आफ्नो पछिल्लो अपरेटिङ सिस्टम ‘विन्डोज भिस्टा’ भन्दा ज्यादा राम्रो र उपयोगी बनाउन माइक्रोसफ्टले धेरै सुधार गरेको थियोे । विन्डोज ७ तयार गर्नको लागि इतिहासकै सबैभन्दा ठुलो परीक्षण कार्यक्रमको सहारा लिएको थियो । माइक्रोसफ्टको अनुसार यो उसको इतिहासको सबैभन्दा सजिलो र राम्रो अपरेटिङ सिस्टम हो ।
अरु विशेषता
[सम्पादन गर्नुहोस्]- यसमा खोजको कार्य छिटो छरितो रूपमा गर्न सकिन्छ ।
- ब्राउज गर्न पहिला भन्दा धेरै सजिलो हुन्छ ।
- राम्रो नेटवर्क- वाइ-फाई, मोबाइल ब्रोडडबैङ्क कारपोरेट भिपीएन आदि नेटवर्कलाई एक क्लिकको सहायताले खोल्न सकिन्छ ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा माइक्रोसफ्ट विन्डोज ७ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।