विभोर बराल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विभोर बराल साहित्यमा विशेषत: गजलविधामा कलम चलाउँछन। तन्नेरी डटकम मासिक पत्रिकाका संस्थापक प्रधानसम्पादक तथा प्रकाशक विभोरले थुप्रै पुस्तक तथा पत्रपत्रिकाहरू लेखन तथा सम्पादनको अनुभव सँगालेका छन्। पेसाले सूचनाप्रविधि उद्योगसँग निकट रहेका उनी नेपालमा सूचनाप्रविधिको क्षेत्रमा विभिन्न तालीम प्रदानगर्नुका साथै क्यापसहरूमा प्राध्यापन पनि गर्छन।

प्रकाशित पुस्तकहरू[सम्पादन गर्नुहोस्]

  • उड्दै गए सपनाहरू (गजल सङ्ग्रह) (२०६६, वैशाख)
  • फेरिज् इम्याजिनेसन (बालसाहित्य) (अनुवाद)
  • पिरिरिज प्याट्रियोटिजम (बालसाहित्य) (अनुवाद)

सम्पादन[सम्पादन गर्नुहोस्]

  • अनलाईन साहित्य डट कम
  • तन्नेरी डट कम वेब तथा छापा पत्रिका
  • सपना कहाँ छुन सक्छु र !(गजल सङ्ग्रह) (सम्पादित) (सर्जक: सप्रेम अर्चना)

बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]