विलियम ब्लेक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
विलियम ब्लेक
William Blake by Thomas Phillips.jpg
विलियम व्लेक
जन्म२८ नोबम्बेर १७५७
लण्डन, बेलायत
मृत्यु१२ अगस्ट १८२७ (६९ वर्षको उमेरमा)
च्यारिङ क्रस , लण्डन बेलायत
पेशाकवि, चित्रकार, प्रिन्टमेकर
उल्लेखनीय कार्य
सङस् अफ इनोसेन्द एन्ड एक्सपिरेन्स • द म्यारिज अफ हेवन एन्ड हेल • द फोर ज्योस (Zoas) • जेरुसेल्म • मिल्टन • एन्ड दोज फिट इन एन्सिइन्ट टाइम
जीवनसाथीक्याथ्रिन ब्रोउचर (१७८२-१८२७)
हस्ताक्षर
William Blake signature.svg

विलियम ब्लेक (२८ नोबम्बर १७५७ - १२ अगस्ट १८२७) अङ्ग्रेजी चित्रकार एवम् कवि थिए । आफ्नो जीवनकालमा नचिनिए पनि उनलाई कवि विधामा र रोमान्टिक धारमा अतुलनिय व्यक्ति मानिन्छ । एक कला विशषज्ञले उनलाई फार एन्ड अवे द ग्रेटस्ट आर्टिस्ट ब्रिटेन ह्यास एभर प्रडुयुस्ड भनेर विश्लेषण गरेका छन् । सन् २००२ को बिबिसीको सर्वेक्षणमा सय महान् बेलायतवासीमा ब्लेक ३८औँ स्थानमा थिए । तीन वर्ष बाहेक उनले आफ्नो जीवनकाल लण्डनमा नै बिताए । कल्पनाशील उनको कलामा भगवानको र मानवको अस्तित्वका विषयहरु पाइन्छन् ।

आफ्ना समकालीन व्यक्तित्वहरूले उनीहरूको भन्दा फरक विचार राख्ना हुनाले पागल पनि भनिदिए तर पछिका विशलेषकहरूले भने उनको प्रस्तुती , कला शैली र दार्शनिक विषयहरूलाई केलाएर उनलाई उच्च तहमा राखेका छन् । १८ शताब्दीमा देखिएका उनका कविता र चित्र कलाहरूलाई रोमान्टिक धारमै वर्गीकरण गरिएको छ ।

सुरुवाती जीवन[सम्पादन गर्ने]

बाह्य सुत्र[सम्पादन गर्ने]