विलियम ब्लेक
विलियम ब्लेक | |
---|---|
![]() विलियम व्लेक | |
जन्म | २८ नोबम्बेर १७५७ लण्डन, बेलायत |
मृत्यु | १२ अगस्ट १८२७ (६९ वर्षको उमेरमा) च्यारिङ क्रस , लण्डन बेलायत |
पेशा | कवि, चित्रकार, प्रिन्टमेकर |
उल्लेखनीय कार्य | सङस् अफ इनोसेन्द एन्ड एक्सपिरेन्स • द म्यारिज अफ हेवन एन्ड हेल • द फोर ज्योस (Zoas) • जेरुसेल्म • मिल्टन • एन्ड दोज फिट इन एन्सिइन्ट टाइम |
जीवनसाथी | क्याथ्रिन ब्रोउचर (१७८२-१८२७) |
हस्ताक्षर | |
![]() |
विलियम ब्लेक (२८ नोबम्बर १७५७ - १२ अगस्ट १८२७) अङ्ग्रेजी चित्रकार एवम् कवि थिए । आफ्नो जीवनकालमा नचिनिए पनि उनलाई कवि विधामा र रोमान्टिक धारमा अतुलनिय व्यक्ति मानिन्छ । एक कला विशषज्ञले उनलाई फार एन्ड अवे द ग्रेटस्ट आर्टिस्ट ब्रिटेन ह्यास एभर प्रडुयुस्ड भनेर विश्लेषण गरेका छन् । सन् २००२ को बिबिसीको सर्वेक्षणमा सय महान् बेलायतवासीमा ब्लेक ३८औँ स्थानमा थिए । तीन वर्ष बाहेक उनले आफ्नो जीवनकाल लण्डनमा नै बिताए । कल्पनाशील उनको कलामा भगवानको र मानवको अस्तित्वका विषयहरु पाइन्छन् ।
आफ्ना समकालीन व्यक्तित्वहरूले उनीहरूको भन्दा फरक विचार राख्ना हुनाले पागल पनि भनिदिए तर पछिका विशलेषकहरूले भने उनको प्रस्तुती , कला शैली र दार्शनिक विषयहरूलाई केलाएर उनलाई उच्च तहमा राखेका छन् । १८ शताब्दीमा देखिएका उनका कविता र चित्र कलाहरूलाई रोमान्टिक धारमै वर्गीकरण गरिएको छ ।
सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]
बाह्य सुत्र[सम्पादन गर्नुहोस्]
- Recent Discovery of the Location of William Blake's Grave.
- The William Blake Archive, a multi-media archive, sponsored by the Library of Congress
- को कार्य William Blake गुथनबर्ग परियोजनामा
- Blake२५०: २००७ London festival celebrating २५० years of William Blake's influence वेब्याक मेसिन अभिलेखिकरण २००७-०३-११ मिति
- Paintings of William Blake