सामग्रीमा जानुहोस्

CSKulungको लागि प्रयोगकर्ता योगदानहरू

CSKulungको लागि नतिजा वार्तालाप निषेध अभिलेखहरू उर्ध्वभरणहरू अभिलेखहरू विश्वव्यापी निषेध अभिलेख विश्वव्यापी खाता दुर्व्यवहार इतिहास
१ सम्पादन भएको एक प्रयोगकर्ता। खाता २९ नोभेम्बर २०२४ मा सिर्जना गरिएको थियो।
योगदानहरू खोज्नुहोस्देखाउनुहोस्लुकाउनुहोस्
⧼contribs-top⧽
⧼contribs-date⧽

२९ नोभेम्बर २०२४

  • १९:१५१९:१५, २९ नोभेम्बर २०२४ अन्तर इतिहास +२५५ चाक्चाकुर किराती को नयाँ वर्ष हो । यसलाई विशेष गरी किराँत समुदायका कुलुङ जाति आफ्नो नयाँ वर्षका रूपमा धुमधामसँग मनाउदै आएका छन् । चाक्चाकूरको पुरा नाम मिनारी-दाचाम चासूम्लो नीङदोङ चाक्चाकूर ' हो । मिनाको अर्थ मान्छे, रीको अर्थ पाखुरी वा पौरख, दाचाम भन्नाले अन्नको भकारी, चासूम्लोको अर्थ सामूहिक भोज र नीङदोङ भन्नाले नयाँ वर्ष भन्ने बुझिन्छ । चाक्चाकुर विक्रम सम्वतको पौष महिनाको १५ गते पर्छ । पुष महिनामा पर्ने चाड भएकोले जनबोलीमा चक्चाकूर भनिएको हो । वर्तमान चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय सम्पादन जाँच गर्नुहोस् (सन्दर्भ) अस्वीकृत भयो (अन्य)