"दाङ उपत्यका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
दाङ उपत्यकाको मुख्यनदी बबइ हो र दाङको भुगोल बबइ उत्यका भनेर पनी चिनिन्छ । स्योर लगायतका अन्य साना ठुला खोला नदी हरू पनी यो उपत्यका मा प्रवाहीत हुदै वहने गर्दछन । दाङ जील्लामा पर्ने यो सबै भन्दा ठुलो उपत्यका संपुर्ण राप्ती अन्चलकै अन्न भण्डारको रूपमा रहेको छ साथै दुइ नगरपालीका ([[त्रिभुवननगर]] र [[तुल्सीपुर]])रहेको यो उपत्यकाका मा बाणीज्यकेन्द्र हरू समेत बिकास भइसकेका छन, खास गरी [[त्रिभुवननगर]] र तुल्सीपुर ले राप्तीका संपुर्ण पाहाडी क्षेत्रमा सामान पैठारी गर्दछन । नेपालको दोश्रो पुरानो महेन्द्र संस्कृत (हाल नेपाल संस्कृत वनाइएको) विस्ववीधालय समेत यसै उपत्यकामा रहेको र महेन्द्र क्याम्पस [[त्रिभुवननगर]] तथा अन्य क्याम्पस तथा बिधालय समेत यस उपत्यका मा रहेका तथा जनरल तथा अन्य अस्पताल समेत रहेका ले यो उपत्याका पुरै राप्तीको पाहाडी क्षेत्रको शिक्षा,श्वास्थ तथा वाणीज्य केन्द्र समेत हो ।
दाङ [[उपत्यका]]को मुख्यनदी बबइ हो र दाङको भुगोल बबइ उत्यका भनेर पनी चिनिन्छ । स्योर लगायतका अन्य साना ठुला खोला नदी हरू पनी यो उपत्यका मा प्रवाहीत हुदै वहने गर्दछन । दाङ जील्लामा पर्ने यो सबै भन्दा ठुलो उपत्यका संपुर्ण राप्ती अन्चलकै अन्न भण्डारको रूपमा रहेको छ साथै दुइ नगरपालीका ([[त्रिभुवननगर]] र [[तुल्सीपुर]])रहेको यो उपत्यकाका मा बाणीज्यकेन्द्र हरू समेत बिकास भइसकेका छन, खास गरी [[त्रिभुवननगर]] र तुल्सीपुर ले राप्तीका संपुर्ण पाहाडी क्षेत्रमा सामान पैठारी गर्दछन । नेपालको दोश्रो पुरानो महेन्द्र संस्कृत (हाल नेपाल संस्कृत वनाइएको) विस्ववीधालय समेत यसै उपत्यकामा रहेको र महेन्द्र क्याम्पस [[त्रिभुवननगर]] तथा अन्य क्याम्पस तथा बिधालय समेत यस उपत्यका मा रहेका तथा जनरल तथा अन्य अस्पताल समेत रहेका ले यो उपत्याका पुरै राप्तीको पाहाडी क्षेत्रको शिक्षा,श्वास्थ तथा वाणीज्य केन्द्र समेत हो ।


बिकससिल भएर पनी राप्ती अन्चल र पस्चीम नेपाल र राप्ती अन्चलको बिकसीत जिल्लाका रूपमा दाङलाइ गनीन्छ । सडक यतायतमा दाङ उपत्यकालाइ देउखुरी उपत्यकामा पर्ने [[लमही]] बजार अवस्थीत महेन्द्र राजमार्ग संग ए पक्की साहायक राजर्मागले जोडदै त्रिभुवन नगर देखी तुल्सी पुर सम्म तथा बिचका अन्य ग्रामीण गांउ तथा बजार लाइ यात यात सेवा गर्दछ । साथमा दाङ राप्ती अन्चलको पाहडी क्षेत्रको पनी मुख्य ब्यावसायीक स्थल हो । रोल्पा,रूकुम, सल्यान संग यस उपत्यका का त्रिभुवन नगर र तुल्सीपुर नगरको कच्ची सडक मार्फत यातायात सम्पर्क रहेको छ त । त्यसै गरी त्रिभुवन नगर देखी सुर्खेतको बिरेन्द्रनगर सम्म अर्को सडक खनीएको छ भने तुल्सीपुर बाटैपनी एक कच्ची साहायक मार्गले उपत्यका बाहीर पस्चीमी खण्डको महेन्द्र राजमार्ग संग जोडदछ । स्थानीय सडक हरू कच्ची नै छन तर त्रिभुवन नगर क्षेत्रका केही सडक पिच गरिएका पनी छन ।
बिकससिल भएर पनी राप्ती अन्चल र पस्चीम नेपाल र राप्ती अन्चलको बिकसीत जिल्लाका रूपमा दाङलाइ गनीन्छ । सडक यतायतमा दाङ उपत्यकालाइ देउखुरी उपत्यकामा पर्ने [[लमही]] बजार अवस्थीत महेन्द्र राजमार्ग संग ए पक्की साहायक राजर्मागले जोडदै त्रिभुवन नगर देखी तुल्सी पुर सम्म तथा बिचका अन्य ग्रामीण गांउ तथा बजार लाइ यात यात सेवा गर्दछ । साथमा दाङ राप्ती अन्चलको पाहडी क्षेत्रको पनी मुख्य ब्यावसायीक स्थल हो । रोल्पा,रूकुम, सल्यान संग यस उपत्यका का त्रिभुवन नगर र तुल्सीपुर नगरको कच्ची सडक मार्फत यातायात सम्पर्क रहेको छ त । त्यसै गरी त्रिभुवन नगर देखी सुर्खेतको बिरेन्द्रनगर सम्म अर्को सडक खनीएको छ भने तुल्सीपुर बाटैपनी एक कच्ची साहायक मार्गले उपत्यका बाहीर पस्चीमी खण्डको महेन्द्र राजमार्ग संग जोडदछ । स्थानीय सडक हरू कच्ची नै छन तर त्रिभुवन नगर क्षेत्रका केही सडक पिच गरिएका पनी छन ।

२०:३५, २८ जनवरी २००८ जस्तै गरी पुनरावलोकन

दाङ उपत्यकाको मुख्यनदी बबइ हो र दाङको भुगोल बबइ उत्यका भनेर पनी चिनिन्छ । स्योर लगायतका अन्य साना ठुला खोला नदी हरू पनी यो उपत्यका मा प्रवाहीत हुदै वहने गर्दछन । दाङ जील्लामा पर्ने यो सबै भन्दा ठुलो उपत्यका संपुर्ण राप्ती अन्चलकै अन्न भण्डारको रूपमा रहेको छ साथै दुइ नगरपालीका (त्रिभुवननगरतुल्सीपुर)रहेको यो उपत्यकाका मा बाणीज्यकेन्द्र हरू समेत बिकास भइसकेका छन, खास गरी त्रिभुवननगर र तुल्सीपुर ले राप्तीका संपुर्ण पाहाडी क्षेत्रमा सामान पैठारी गर्दछन । नेपालको दोश्रो पुरानो महेन्द्र संस्कृत (हाल नेपाल संस्कृत वनाइएको) विस्ववीधालय समेत यसै उपत्यकामा रहेको र महेन्द्र क्याम्पस त्रिभुवननगर तथा अन्य क्याम्पस तथा बिधालय समेत यस उपत्यका मा रहेका तथा जनरल तथा अन्य अस्पताल समेत रहेका ले यो उपत्याका पुरै राप्तीको पाहाडी क्षेत्रको शिक्षा,श्वास्थ तथा वाणीज्य केन्द्र समेत हो ।

बिकससिल भएर पनी राप्ती अन्चल र पस्चीम नेपाल र राप्ती अन्चलको बिकसीत जिल्लाका रूपमा दाङलाइ गनीन्छ । सडक यतायतमा दाङ उपत्यकालाइ देउखुरी उपत्यकामा पर्ने लमही बजार अवस्थीत महेन्द्र राजमार्ग संग ए पक्की साहायक राजर्मागले जोडदै त्रिभुवन नगर देखी तुल्सी पुर सम्म तथा बिचका अन्य ग्रामीण गांउ तथा बजार लाइ यात यात सेवा गर्दछ । साथमा दाङ राप्ती अन्चलको पाहडी क्षेत्रको पनी मुख्य ब्यावसायीक स्थल हो । रोल्पा,रूकुम, सल्यान संग यस उपत्यका का त्रिभुवन नगर र तुल्सीपुर नगरको कच्ची सडक मार्फत यातायात सम्पर्क रहेको छ त । त्यसै गरी त्रिभुवन नगर देखी सुर्खेतको बिरेन्द्रनगर सम्म अर्को सडक खनीएको छ भने तुल्सीपुर बाटैपनी एक कच्ची साहायक मार्गले उपत्यका बाहीर पस्चीमी खण्डको महेन्द्र राजमार्ग संग जोडदछ । स्थानीय सडक हरू कच्ची नै छन तर त्रिभुवन नगर क्षेत्रका केही सडक पिच गरिएका पनी छन । दुर संचारमा टेलीफोन एस टि डि , अाइ एस टि डि तथा इमेल इन्टरनेटको सुबीधा पाउन सकिन्छ स्थानीय यातायातका साधन हरूमा मुख्य दुइ शहरमा थोरै टयाक्सी तथा रिक्साको सुबिधा रहेको छ भने ग्रामीण क्षेत्र तीर साइकल मोटरसाइर्कल गोरू गाढा प्रचलीत छन । दाडको बारेमा अझबढी जानकारीका लागी त्रिभुवन नगर नगर पालीकाको वेभ साइट http://www.tribhuvannagar.gov.np/ मनोरंजनात्मक वेभ साइट http://www.merodang.com/ तथा विकिपेडीयाको त्रिभुवननगरको अंग्रेजी पान्ना http://en.wikipedia.org/wiki/Tribuvannagar ले पनी मध्दत गर्न सक्छन ।