सामग्रीमा जानुहोस्

लमही नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(लमहीबाट अनुप्रेषित)
लमही नगरपालिका
लमही नगरपालिका is located in लुम्बिनी प्रदेश
लमही नगरपालिका
गण्डकी प्रदेशको नक्सामा लमही नगरपालिकाको अवस्थिति
लमही नगरपालिका is located in नेपाल
लमही नगरपालिका
लमही नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°२१′०७″N ८१°४३′०८″E / २८.३५१८५१°N ८१.७१८७९१°E / 28.351851; 81.718791निर्देशाङ्कहरू: २८°२१′०७″N ८१°४३′०८″E / २८.३५१८५१°N ८१.७१८७९१°E / 28.351851; 81.718791
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लादाङ
स्थापित२०७१ मङ्सिर १६
सरकार
 • नगरप्रमुखजोगराज चौधरी (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखलक्ष्मी योगी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा३२६.६६ किमी (१२६.१२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५९,०५०
 • घनत्व१८०/किमी (४७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८२
वेबसाइटआधिकारिक वेबसाइट

लमही नगरपालिका दाङ जिल्लामा अवस्थित एक नगरपालिका हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका चौलाहीसोनपुर गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा सतबरिया गाविस यसमा गाभिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लमही नगरपालिकाको कुल जनसङ्ख्या ५९,०५० रहेको छ भने यहाँ १३,४५८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]