प्रयोगकर्ता वार्ता:रवीन्द्र बराल
विकिपिडियामा स्वागत छ!
[सम्पादन गर्नुहोस्]- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको [[प्रयोगकर्ता:{{subst:BASEPAGENAME}}|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~
) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}
राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं! राजेश ०८:५६, २६ नोभेम्बर २००७ (UTC)
Files uploaded without a license
[सम्पादन गर्नुहोस्]Hi!
Thank you for uploading files to Wikipedia.
One or more of the files you have uploaded have no license. All files on Wikipedia needs a license (विकिपीडिया:चित्र कपीराइट ट्याग) and a source (for example "Own work", "I took this photo" or a link to a website).
If you took the photo you can choose the license you prefer - for example {{self|Cc-by-sa-3.0}}
. If you did not take the photo then you must choose the license the copyrightholder selected and make a link to where the license is mentioned. If it is from a website and the website does not mention a license then the file is not free.
You can see all the files without a license in श्रेणी:Delete (both your uploads and the uploads made by other users) or you can see your uploads in विशेष:ListFiles/रवीन्द्र बराल (also those with a license).
Files with a free license should be uploaded to Commons so the photos can be used on other languages of Wikipedia. --MGA73 (वार्ता) १०:२४, १९ जनवरी २०१२ (युटिसी(UTC))
बधाई
[सम्पादन गर्नुहोस्]
रवीन्द्र बरालजी, म तपाईंलाई नेपाली विकिपीडिया दश वर्ष पूरा गरेकोमा हार्दिक बधाई टक्र्याउँदछु । यहाँको सक्रियताले नेपाली विकिपीडियाले धेरै प्रगति गरेको हो।।
आउँदा दिनहरुमा
सम्पूर्ण नेपाली समाजमा ज्ञानको ज्योति फैल्याउन यहाँको अझ बडी जोश र स्फूर्ति बढोस् भन्ने
मंगलमय शुभकामना सहित!
-भवानी गौतम (वार्ता) ०९:२६, ३ जुन २०१२ (युटिसी(UTC))
जनरल उड पृष्ठ चाँडै मेटाउनु पर्नेमा मनोनित
[सम्पादन गर्नुहोस्]यो जनरल उड, लेखलाई विकिपीडिया देखि चाँडैनै मेटिने भनेर एउटा ट्याग राखिएको छ । कारणहरू हेर्नका लागि यो पृष्ठमा जानुहोस् । यदि पृष्ठ मेटाईएको छ भने, तपाईं मलाई मेरो प्रयोगकर्ता वार्ता पृष्ठमा सन्देश छोडेर कारणहरू सोध्न सक्नुहुन्छ ।
यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । BRP ever ०५:२८, ७ मे २०१८ (युटिसी(UTC))
आईलेण्ड जंगल रिसोर्ट पृष्ठ चाँडै मेटाउनु पर्नेमा मनोनित
[सम्पादन गर्नुहोस्]यदि यो तपाईले सिर्जना गरेको पहिलो लेख हो भने, तपाई यो लेख लेख्न सहयोग गर्ने पुस्तिकापढ्न सक्नुहुन्छ ।
तपाई लेख सिर्जना गर्न मद्दत गर्ने लेख विजार्डको पनि प्रयोग गर्न सक्नुहुन्छ ।
विकिपीडियाको शिघ्र मेट्नुपर्ने मापदण्डको सा१. अन्तर्गत आईलेण्ड जंगल रिसोर्ट पृष्ठलाई शिघ्र मेट्नुपर्ने ट्याग राखिएको छ । यसलाई मेटाउनको लागि दिइएको कारण छ:
यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:४६, ३ अगस्त २०१८ (युटिसी(UTC)) {{subst:db-hoax-notice|चितवन उपत्यका|nowelcome=|{{{key1}}}={{{value1}}}}} हिमाल सुबेदी (कुरा गर्ने) १०:४४, १९ अगस्त २०२० (नेपाली समय) {{subst:db-hoax-notice|भित्री मधेस भनिने चितवन उपत्यका|nowelcome=|{{{key1}}}={{{value1}}}}} हिमाल सुबेदी (कुरा गर्ने) १०:४७, १९ अगस्त २०२० (नेपाली समय)
आम्दा अस्पताल शीघ्र मेट्नुपर्नेमा मनोनित
[सम्पादन गर्नुहोस्]यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।
लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।
नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। पहिले, तपाईँको योगदान आम्दा अस्पतालको लागि धन्यवाद; विकिपिडिया तपाईँ जस्तै सम्पादकहरूको प्रयासमा मात्र निर्भर छ। दुर्भाग्यवश, शीघ्र मेट्नुपर्ने मापदण्डको ले३ अनुसार यसलाई मेट्नका लागि नामाङ्कित गरिएको हो।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छ। ہیمال سُبےدی چلو بات کرتے ہیں ०८:५२, ३१ अगस्त २०२० (नेपाली समय)
उपरदांग गढी शीघ्र मेट्नुपर्नेमा मनोनित
[सम्पादन गर्नुहोस्]यस उपरदांग गढी पृष्ठलाई शीघ्र मेटाउन अनुरोध गर्दै एक चिनो राखिएको छ। यो निम्न कारणका लागि गरिएको छ:
{{{2}}}
शीघ्र मेटाउने मापदण्ड अन्तर्गत, केहि मापदण्ड पूरा गर्ने पृष्ठ कुनै पनि समय मेटिनेछ।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छ। सरोज(Saroj) (कुरा गर्ने) २१:०२, १६ सेप्टेम्बर २०२० (नेपाली समय)
यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।
लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।
नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। यस जिल्ला आयुर्वेद श्वास्थकेन्द्र गोरखालाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले१ मापदण्ड अन्तर्गत कुनै सन्दर्भ नभएको वा विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी भएको जनाउदछ। कुनै सन्दर्भ नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छ। ہیمال سُبےدی چلو بات کرتے ہیں ०९:२५, ३० अक्टोबर २०२० (नेपाली समय)
५०,००० लेख प्रतियोगिता
[सम्पादन गर्नुहोस्]धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:२०, ३ अक्टोबर २०२३ (नेपाली समय)