"रोपाईं जात्रा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: '''रोपाइ जात्रा''' असारको महिना धानको रोपाइ गरी सके पछी मनाइन्...
(कुनै भिन्नता छैन)

००:०८, ५ मे २०१३ जस्तै गरी पुनरावलोकन

रोपाइ जात्रा असारको महिना धानको रोपाइ गरी सके पछी मनाइन्छ। रोपाइ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ ज्युला (धान रोप्ने खेतहरू मात्र भएको ठाउँ)मा गएर असारे गित गाउदै नाच्दै रमाईलो गर्दछन्।