"फोर्ब्स" का संशोधनहरू बिचको अन्तर
सा HotCat द्वारा श्रेणी:निजी कम्पनीहरू जोडियो |
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
||
पङ्क्ति २३: | पङ्क्ति २३: | ||
| issn = ००१५-६९१४ |
| issn = ००१५-६९१४ |
||
}} |
}} |
||
'''फोर्ब्स इन्कोर्पोरेसन''' एउटा निजी स्वामित्व भएको प्रकाशन तथा मीडिया कम्पनी हो । जसको प्रमुख प्रकाशन द्वि-साप्ताहिक पत्रिका फोर्ब्स हो जसको खपत सन् २०१४ अनुसार १० लाख भन्दा बढी रहेको छ । यो पत्रिका मुलत: अर्थ, उद्योग, निवेश, र मार्केटिङ विषयहरूमा मूल लेख प्रकासन गर्दछ । फोर्ब्स प्रविधि, सञ्चार, विज्ञान, र व्यवस्थासँग सम्बन्धित विषयहरूमा समेत आफ्नो रिपोर्ट जारि गर्दछ । यसको प्रधान कार्यालय [[न्यूयोर्क शहर]]मा रहेको छ । सन् २००६ अगस्तमा निजी इक्विटी फर्म, एलीवेशन पार्टनर्स, नयाँगठित कम्पनी, फोर्ब्स मीडियामा अल्पसंख्यक शेयरधारक बन्यो जसले फोर्ब्स पत्रिका र वेबसाइटमा अग्रणी व्यावसायिक साइटहरू मध्ये एउटा फोर्ब्स.कम सामेल रहेको छ । यो पत्रिका धनीहरूको सूची तथा क्रमको लागि संसारमा प्रसिद्द रहेको छ । यस कम्पनीको आदर्श वाक्य ''पुंजीवादी उपकरण'' रहेको छ । हाल यस कम्पनीको प्रधान सम्पादक [[स्टिभ फोर्ब्स]] रहेका छन् भने यसको [[कार्यकारी अधिकृत]] [[माइक पर्लिस]] रहेका छन् । |
'''फोर्ब्स इन्कोर्पोरेसन''' एउटा निजी स्वामित्व भएको प्रकाशन तथा मीडिया कम्पनी हो । जसको प्रमुख प्रकाशन द्वि-साप्ताहिक पत्रिका फोर्ब्स हो जसको खपत सन् २०१४ अनुसार १० लाख भन्दा बढी रहेको छ । यो पत्रिका मुलत: अर्थ, उद्योग, निवेश, र मार्केटिङ विषयहरूमा मूल लेख प्रकासन गर्दछ । फोर्ब्स प्रविधि, सञ्चार, विज्ञान, र व्यवस्थासँग सम्बन्धित विषयहरूमा समेत आफ्नो रिपोर्ट जारि गर्दछ । यसको प्रधान कार्यालय [[न्यूयोर्क शहर]]मा रहेको छ । सन् २००६ अगस्तमा निजी इक्विटी फर्म, एलीवेशन पार्टनर्स, नयाँगठित कम्पनी, फोर्ब्स मीडियामा अल्पसंख्यक शेयरधारक बन्यो जसले फोर्ब्स पत्रिका र वेबसाइटमा अग्रणी व्यावसायिक साइटहरू मध्ये एउटा फोर्ब्स.कम सामेल रहेको छ । यो पत्रिका धनीहरूको सूची तथा क्रमको लागि संसारमा प्रसिद्द रहेको छ । यस कम्पनीको आदर्श वाक्य ''पुंजीवादी उपकरण'' रहेको छ । हाल यस कम्पनीको प्रधान सम्पादक [[स्टिभ फोर्ब्स]] रहेका छन् भने यसको [[प्रमुख कार्यकारी अधिकृत|कार्यकारी अधिकृत]] [[माइक पर्लिस]] रहेका छन् । |
||
कम्पनीको अन्य प्रकासनहरुमा फोर्ब्स एशिया, फोर्ब्स लाइफ र फोर्ब्स वुमन पत्रिकाहरू रहेका छन् । यस बाहेक फोर्ब्सको [[चीन]], [[क्रोएशिया]], [[भारत]], [[इन्डोनेशिया]], [[इजरायल]], [[कोरिया]], [[पोल्याण्ड]], [[रोमानिया]], [[रूस]] र [[टर्की]]मा १० स्थानीय भाषाको लाइसेन्सधारी संस्करण रहेको छ । फोर्ब्स,फोर्ब्स एशिया र कम्पनीको दश अन्तर्राष्ट्रिय लाइसेन्सधारी संस्करण एकै साथ ६० लाख भन्दा अधिक पाठकहरुको सम्म पुग्दछ । |
कम्पनीको अन्य प्रकासनहरुमा फोर्ब्स एशिया, फोर्ब्स लाइफ र फोर्ब्स वुमन पत्रिकाहरू रहेका छन् । यस बाहेक फोर्ब्सको [[जनबादी गणतन्त्र चीन|चीन]], [[क्रोएशिया]], [[भारत]], [[इण्डोनेशिया|इन्डोनेशिया]], [[इजरायल]], [[कोरिया]], [[पोल्याण्ड]], [[रोमानिया]], [[रुस|रूस]] र [[टर्की]]मा १० स्थानीय भाषाको लाइसेन्सधारी संस्करण रहेको छ । फोर्ब्स,फोर्ब्स एशिया र कम्पनीको दश अन्तर्राष्ट्रिय लाइसेन्सधारी संस्करण एकै साथ ६० लाख भन्दा अधिक पाठकहरुको सम्म पुग्दछ । |
||
==सन्दर्भ सामाग्री== |
==सन्दर्भ सामाग्री== |
२३:५५, ५ अक्टोबर २०१४ जस्तै गरी पुनरावलोकन
प्रधान सम्पादक | स्टिभ फोर्ब्स |
---|---|
सम्पादक | रयान्डल लेन[१] |
श्रेणी | मुद्रा |
आवृति | द्वि-साप्ताहिक |
कुल वितरण (२०१३) | ९,३१,५५८[२] |
पहिलो अङ्क | १९१७ |
कम्पनी | फोर्ब्स, इन्कोर्पोरेसन |
देश | संयुक्त राज्य अमेरिका |
प्रधान कार्यालय | न्यूयोर्क शहर |
भाषा | अंग्रेजी |
वेबसाइट | www |
आइएसएसएन | ००१५-६९१४ |
फोर्ब्स इन्कोर्पोरेसन एउटा निजी स्वामित्व भएको प्रकाशन तथा मीडिया कम्पनी हो । जसको प्रमुख प्रकाशन द्वि-साप्ताहिक पत्रिका फोर्ब्स हो जसको खपत सन् २०१४ अनुसार १० लाख भन्दा बढी रहेको छ । यो पत्रिका मुलत: अर्थ, उद्योग, निवेश, र मार्केटिङ विषयहरूमा मूल लेख प्रकासन गर्दछ । फोर्ब्स प्रविधि, सञ्चार, विज्ञान, र व्यवस्थासँग सम्बन्धित विषयहरूमा समेत आफ्नो रिपोर्ट जारि गर्दछ । यसको प्रधान कार्यालय न्यूयोर्क शहरमा रहेको छ । सन् २००६ अगस्तमा निजी इक्विटी फर्म, एलीवेशन पार्टनर्स, नयाँगठित कम्पनी, फोर्ब्स मीडियामा अल्पसंख्यक शेयरधारक बन्यो जसले फोर्ब्स पत्रिका र वेबसाइटमा अग्रणी व्यावसायिक साइटहरू मध्ये एउटा फोर्ब्स.कम सामेल रहेको छ । यो पत्रिका धनीहरूको सूची तथा क्रमको लागि संसारमा प्रसिद्द रहेको छ । यस कम्पनीको आदर्श वाक्य पुंजीवादी उपकरण रहेको छ । हाल यस कम्पनीको प्रधान सम्पादक स्टिभ फोर्ब्स रहेका छन् भने यसको कार्यकारी अधिकृत माइक पर्लिस रहेका छन् ।
कम्पनीको अन्य प्रकासनहरुमा फोर्ब्स एशिया, फोर्ब्स लाइफ र फोर्ब्स वुमन पत्रिकाहरू रहेका छन् । यस बाहेक फोर्ब्सको चीन, क्रोएशिया, भारत, इन्डोनेशिया, इजरायल, कोरिया, पोल्याण्ड, रोमानिया, रूस र टर्कीमा १० स्थानीय भाषाको लाइसेन्सधारी संस्करण रहेको छ । फोर्ब्स,फोर्ब्स एशिया र कम्पनीको दश अन्तर्राष्ट्रिय लाइसेन्सधारी संस्करण एकै साथ ६० लाख भन्दा अधिक पाठकहरुको सम्म पुग्दछ ।
सन्दर्भ सामाग्री
- ↑ Randall Lane returns to Forbes as editor
- ↑ "Consumer Magazines", Alliance for Audited Media, अन्तिम पहुँच फेब्रुअरी १०, २०१४।