"स्तनपान" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति ७: पङ्क्ति ७:
स्तनपान सबै स्तनधारी प्राणीहरूमा साधारण क्रिया हो । स्तनपान शिशुको लागि संरक्षण र संवर्धनको काम गर्दछ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुदैन । आमाको दूधबाट यो शक्ति शिशुलाई प्राप्त हुन्छ । आमाको दूधमा लेक्टोफोर्मिन नामक तत्व हुन्छ, जो बच्चाहरूको शरीरमामा फलाम तत्त्व दिन्छ फलाम तत्त्वको अभावमा शिशुको शरीरमा किटाणु प्रवेश गर्न पाउँदैनन् ।<ref>[http://www.patrika.com/article.aspx?id=11428 स्तनपान जरूरी छ]।पत्रिका.कम</ref> आमाको दूध देखि आएका साधारण जीवाणु बच्चाहरूको शरीरमा उब्जने रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन्। आमाको दूधमा रोगाणु नाशक तत्त्व हुन्छन्। वातावरण देखि आमाको शरीरमा पुगेको रोगाणु, शरीरमा स्थित विशेष भागको संपर्कमा आउछन्, जो उन रोगाणु-विशेषको बिरुद्ध प्रतिरोधात्मक तत्व बनाछन। यो तत्व एक विशेष नलिका थोरासिक डक्टबाट सीधा आमाको स्तन सम्म पुग्छन र दूध बाट बच्चाहरूको पेट मा। यस तरिकाले बच्चा आमाको दूध खाएर सदा स्वस्थ रहन्छ।

जुन बच्चा बाल्यकालमा पर्याप्त रूपले आमाको दूध खान पाउँदैन बाल्यकालमा शुरू हुने डायबिटीजको रोग अधिक हुन्छ। उनमा अपेक्षाकृत बुद्धि विकास कम हुन्छ। यदि बच्चा महिना नपुगि जन्मेको (प्रीमेच्योर) छ भनेँ त उसलाई शरीरको घातक रोग, नेक्रोटाइजिङ्ग एन्टोरोकोलाइटिस हुन सक्छ। यसैले छ-आठ महिना सम्म बच्चाहरूको लागि आमाको दूध श्रेष्ठ आहार मात्र हैन, जीवन रक्षक पनि हुन्छ।
जुन बच्चा बाल्यकालमा पर्याप्त रूपले आमाको दूध खान पाउँदैन बाल्यकालमा शुरू हुने डायबिटीजको रोग अधिक हुन्छ। उनमा अपेक्षाकृत बुद्धि विकास कम हुन्छ। यदि बच्चा महिना नपुगि जन्मेको (प्रीमेच्योर) छ भनेँ त उसलाई शरीरको घातक रोग, नेक्रोटाइजिङ्ग एन्टोरोकोलाईटिस हुन सक्छ। यसैले छ-आठ महिना सम्म बच्चाहरूको लागि आमाको दूध श्रेष्ठ आहार मात्र हैन, जीवन रक्षक पनि हुन्छ।

==गलत धारणा==
==गलत धारणा==

२१:०५, २० अगस्ट २०१५ जस्तै गरी पुनरावलोकन

आमाको दूध चुसिरहेको नवजात शिशु
आमा स्तनपान गराउदै
अन्तरराष्ट्रिय स्तनपानको चिह्न

स्तनपान (Breast Feeding) आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया हो । गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन्न थालेको हुन्छ। पहिलो बिगौते दूध बच्चाको लागि अमृत समान हुन्छ त्यसले बच्चालाई धेरै रोगहरूबाट लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ । स्तनपान र सघनतालाई परिवार नियोजनको माध्मको रूपमा पनि लिइन्छ । जति बढि पटक आमाले दूध चुसाउछिन् त्यतिनै बढि अस्थाइ बाँजोपानको अवधि बढेर जान्छ ।

स्तनपान सबै स्तनधारी प्राणीहरूमा साधारण क्रिया हो । स्तनपान शिशुको लागि संरक्षण र संवर्धनको काम गर्दछ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुदैन । आमाको दूधबाट यो शक्ति शिशुलाई प्राप्त हुन्छ । आमाको दूधमा लेक्टोफोर्मिन नामक तत्व हुन्छ, जो बच्चाहरूको शरीरमामा फलाम तत्त्व दिन्छ फलाम तत्त्वको अभावमा शिशुको शरीरमा किटाणु प्रवेश गर्न पाउँदैनन् ।[१] आमाको दूध देखि आएका साधारण जीवाणु बच्चाहरूको शरीरमा उब्जने रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन्। आमाको दूधमा रोगाणु नाशक तत्त्व हुन्छन्। वातावरण देखि आमाको शरीरमा पुगेको रोगाणु, शरीरमा स्थित विशेष भागको संपर्कमा आउछन्, जो उन रोगाणु-विशेषको बिरुद्ध प्रतिरोधात्मक तत्व बनाछन। यो तत्व एक विशेष नलिका थोरासिक डक्टबाट सीधा आमाको स्तन सम्म पुग्छन र दूध बाट बच्चाहरूको पेट मा। यस तरिकाले बच्चा आमाको दूध खाएर सदा स्वस्थ रहन्छ।

जुन बच्चा बाल्यकालमा पर्याप्त रूपले आमाको दूध खान पाउँदैन बाल्यकालमा शुरू हुने डायबिटीजको रोग अधिक हुन्छ। उनमा अपेक्षाकृत बुद्धि विकास कम हुन्छ। यदि बच्चा महिना नपुगि जन्मेको (प्रीमेच्योर) छ भनेँ त उसलाई शरीरको घातक रोग, नेक्रोटाइजिङ्ग एन्टोरोकोलाईटिस हुन सक्छ। यसैले छ-आठ महिना सम्म बच्चाहरूको लागि आमाको दूध श्रेष्ठ आहार मात्र हैन, जीवन रक्षक पनि हुन्छ।

गलत धारणा

केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि कारण रहेको पाइन्छ। तर यो कुरा साँचो होइन। आधुनिक विज्ञानले यो कुरा गलत साबित गरेको छ। बरू यसले शिशुको उपचार तथा खाना खर्चमा ५० प्रतिशत कम गरेको पाइएको छ। आमाले शिशुलाई स्तनपान गराउँदा आत्मीयता, भावनात्मक सुखानुभूति, गौरव, मानसिक रूपमा स्वस्थ एवं आत्मसन्तुष्टि प्राप्त हुन्छ। यिनै कुरालाई मनन गरेर चीनले शिशुहरूलाई बट्टाको दूध सेवनमा कानूनी रूपमै रोक लगाएको छ।[२]

स्तनपानको फाइदा

आमाको दूध मात्रै पोषणको लागी नभएर जीवनको धारा हो । यसले आमा र बच्चाहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ । शिशुलाई जन्मेको छ महिना सम्म मात्र स्तनपानमा नै निर्भर राख्नु पर्छ । यो शिशुको जीवनको लागि जरूरी छ, किनकी आमाको दूध सुपाच्य हुन्छ र यसले पेटको गडबडीको पनि डर हुँदैन । आमाको दूध शिशुको प्रतिरोधक क्षमता बढाउनमा पनि सहायक हुन्छ। स्तनपानले दम र कानको रोगमा नियन्त्रण कायम हुन्छ, किनकी आमाको दूध शिशुको नाक र घाँटीमा प्रतिरोधी छाला बनाइदिन्छ। केही शिशुलाई गाईको दूधले एलर्जी हुन सक्छ। यसको विपरीत आमाको दूध शत-प्रतिशत सुरक्षित छ। अनुसन्धानबाट प्रमाणित भएको छ कि स्तनपान गर्ने बच्चाहरू त्यस पछि अन्न खुवाउँदा पनि असुहाउँदो मोटो हुँदैनन्। यो शायद यस कारण बाट हुन्छ कि तिनीहरूलाई शुरू देखि नै आवश्यकता भन्दा अधिक खानेको बानी पर्दैन। स्तनपानबाट देखि जीवनका पछिको चरणहरूमा रक्त क्यान्सर, मधुमेह र उच्च रक्तचापको खतरा कम हुन्छ। स्तनपानले शिशुको बौद्धिक क्षमता पनि बृद्धि हुन्छ। यसको कारण यो हो कि स्तनपान गराउने आमा र उनको शिशुको बीच भावनात्मक सम्बन्ध धेरै मजबुत हुन्छ। यस वाहेक आमाको दूधमा धेरै प्रकारको प्राकृतिक रसायन पनि हुन्छन्।[३]

स्तनपानलाई प्रोत्साहन

विश्वका विभिन्न देशहरूले स्तनपानका लागि प्रोत्साहन गरेका हुन्छन् । विगत १९ वर्षदेखि स्तनपानलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ हरेक वर्ष अगस्ट महिनाको पहिलो हप्तालाई स्तनपान हप्ताको रूपमा मनाइने गरिएको छ।

सन्दर्भ सामग्रीहरू

  1. स्तनपान जरूरी छ।पत्रिका.कम
  2. http://www.ekantipur.com/nari/article/?id=545
  3. स्तनपान भारत विकास गेटवे

थप अध्ययनका लागि

  • Baumslag N, Michels DL (१९९५), Milk, money, and madness: the culture and politics of breastfeeding, Westport, Conn.: Bergin & Garvey, आइएसबिएन 0-89789-407-3 
  • Hausman B (२००३), Mother's milk: breastfeeding controversies in American culture, New York: Routledge, आइएसबिएन 0-415-96656-6 
  • Huggins K (१९९९), The nursing mother's companion (4th संस्करण), Boston, Mass.: Harvard Common Press, आइएसबिएन 1-55832-152-7 
  • Pryor G (१९९७), Nursing mother, working mother: the essential guide for breastfeeding and staying close to your baby after you return to work, Boston, Mass.: Harvard Common Press, आइएसबिएन 1-55832-116-0 
  • Wiessinger, D., West, D., Pitman, T. (२०१०), The Womanly Art of Breastfeeding (8th संस्करण), New York, NY: Ballantine Books। 
  • Weiss R (२०१०), Better Way to Breastfeed Your Baby, Beverly, MA: Fair Winds, आइएसबिएन 978-1-59233-422-3 
  • Palmer G (२००९), The Politics of Breastfeeding: when breasts are bad for business, 3rd edition, London: Pinter & Martin, आइएसबिएन 978-1-905177-16-5 

बाह्य लिङ्कहरू