"आत्मनिर्भरता" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
→नेपालको स्थिति: थप चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
सा हटक्याटद्वारा श्रेणी:समाज जोडियो |
||
पङ्क्ति १३: | पङ्क्ति १३: | ||
==बाह्य लिङ्कहरू== |
==बाह्य लिङ्कहरू== |
||
[[श्रेणी:समाज]] |
०१:४९, ७ मे २०१८ जस्तै गरी पुनरावलोकन
अरुको भरमा नपरी आफ्नै भरोसामा टिक्ने काम गर्नुलाई आत्मनिर्भरता भनिन्छ | "स्वावलम्बन" आत्मनिर्भरताको पर्यायवाचि शब्द हो |
आत्मनिर्भरता हुनुको फाइदा
- राष्ट्र आत्मनिर्भर भएको खण्डमा देशले आफ्नो देशको विकास निर्माणका कामहरु गर्दा अरु देशको अनुदान पर्खेर बस्नु पर्दैन |
- देशको अर्थ बाहिर जाँदैन |
- देशको प्राकृतिक वस्तुको सदुपयोग हुन्छ |
नेपालको स्थिति
आफ्नो देशका जनतालाई आवश्यक पर्ने सामग्री आफनै देशमा बनाउन सके देश आत्मनिर्भर बन्न सक्छ |