"विकिपिडिया:विकिपिडियाको बारेमा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
पङ्क्ति १: पङ्क्ति १:
'''विकिपीडिया''' एक [[खुल्ला]] [[विश्वकोष]] हो। यसको लेखन विश्वभरका थुप्रै स्वयंसेवक लेखकहरूले गरिरहेका छन्। यो [[वेबसाइट]] एक [[विकि]] हो । यसको अर्थ कसैले पनि (तपाँईले समेत) यसलाई परिवर्तन गर्न सक्छ । तपाँईले परिवर्तन गर्न चाहनु भएको पृष्ठको '''परिवर्तन''' लिङ्कमा क्लिक गर्नुहोस्
'''विकिपिडिया''' एक खुल्ला [[विश्वकोष]] हो। यसको लेखन विश्वभरका थुप्रै स्वयंसेवक लेखकहरूले गरिरहेका छन्। यो [[वेबसाइट]] एक [[विकि]] हो। यसको अर्थ कसैले पनि (तपाईले समेत) यसलाई परिवर्तन गर्न सक्नु हुनेछ।


विकिपीडियाको सुरुवात जनवरी २००२ मा अङ्ग्रेजी भाषाको विकिपीडिया बाट भएको हो । हाल यसको नेपाली संस्करण भने प्रारम्भिक अवस्थामा छ। नेपाली भाषाको {{NUMBEROFARTICLES}} लेखहरू समेत गरि सबै विकिपीडियाहरूमा हाल ३० लाख भन्दा बढी लेखहरू छन । आधा भन्दा बढी लेखहरू अङ्ग्रेजी बाहेक अरु भाषाहरूमा छन्। प्रत्येक दिन संसारभरका सयौँ मानिसहरूले हजारौँ परिवर्तनहरू गर्दछन र कयौँ नयाँ लेखहरू निर्माण गर्दछन ।
विकिपिडियाको सुरुवात जनवरी २००२ मा अङ्ग्रेजी भाषाको विकिपीडियाबाट भएको हो। हाल यसको नेपाली संस्करण भने प्रारम्भिक अवस्थामा छ। नेपाली भाषाको {{NUMBEROFARTICLES}} लेखहरू समेत गरि सबै विकिपीडियाहरूमा हाल करोड भन्दा बढी लेखहरू छन। प्रत्येक दिन संसारभरका सयौँ मानिसहरूले हजारौँ परिवर्तनहरू गर्दछन र कयौँ नयाँ लेखहरू निर्माण गर्दछन्।


यस वेबसाइटमा लेखिएका सबै कुराहरूलाई [[ग्नु खुल्ला दस्ताबेज अनुमति]]ले समेट्छ । तपाँईले लेख्नुभएका कुराहरू तपाँईकै सम्पति रहन्छन र [[प्रतिलिपिछुट]] (अङ्ग्रेजीमा [[:en:Copyleft|copyleft]]) अनुमतिले सबैजनालाई सधैँ प्रयोग र प्रतिलिपि गर्न पाउने अधिकार सुनिश्चित गर्दछ। थप जानकारीका लागि हेर्नुहोस [[Wikipedia:प्रतिलिपि अधिकार|प्रतिलिपि अधिकार]] ।
यस वेबसाइटमा लेखिएका सबै कुराहरूलाई [[ग्नु खुल्ला दस्ताबेज अनुमति]]ले समेट्छ। तपाईले लेख्नुभएका कुराहरू तपाईकै सम्पति रहन्छन र [[प्रतिलिपिछुट]] अनुमतिले सबैजनालाई सधैँ प्रयोग र प्रतिलिपि गर्न पाउने अधिकार सुनिश्चित गर्दछ। थप जानकारीका लागि हेर्नुहोस [[विकिपिडिया:प्रतिलिपि अधिकार|प्रतिलिपि अधिकार]] ।


''पुनश्च:'' विकिपीडियामा यस्ता सामाग्रीहरू पनि छन जुन मानिसहरूले छुच्चो, छाडा, वा नराम्रो मान्न सक्छन् । थप जानकारीको लागी हेर्नुहोस् [[:en:Wikipedia:Content disclaimer|सामाग्री जवाफदेहीता-मुक्ति]] ।
''पुनश्च:'' विकिपिडियामा यस्ता सामाग्रीहरू पनि छन जुन मानिसहरूले छुच्चो, छाडा, वा नराम्रो मान्न सक्छन्।


==विकिपिडिया प्रयोग==
==विकिपिडिया प्रयोग==

०९:४६, २१ अप्रिल २०२०को रुपमा हालको पुनरावलोकनहरू

विकिपिडिया एक खुल्ला विश्वकोष हो। यसको लेखन विश्वभरका थुप्रै स्वयंसेवक लेखकहरूले गरिरहेका छन्। यो वेबसाइट एक विकि हो। यसको अर्थ कसैले पनि (तपाईले समेत) यसलाई परिवर्तन गर्न सक्नु हुनेछ।

विकिपिडियाको सुरुवात जनवरी २००२ मा अङ्ग्रेजी भाषाको विकिपीडियाबाट भएको हो। हाल यसको नेपाली संस्करण भने प्रारम्भिक अवस्थामा छ। नेपाली भाषाको ३३,०६० लेखहरू समेत गरि सबै विकिपीडियाहरूमा हाल १ करोड भन्दा बढी लेखहरू छन। प्रत्येक दिन संसारभरका सयौँ मानिसहरूले हजारौँ परिवर्तनहरू गर्दछन र कयौँ नयाँ लेखहरू निर्माण गर्दछन्।

यस वेबसाइटमा लेखिएका सबै कुराहरूलाई ग्नु खुल्ला दस्ताबेज अनुमतिले समेट्छ। तपाईले लेख्नुभएका कुराहरू तपाईकै सम्पति रहन्छन र प्रतिलिपिछुट अनुमतिले सबैजनालाई सधैँ प्रयोग र प्रतिलिपि गर्न पाउने अधिकार सुनिश्चित गर्दछ। थप जानकारीका लागि हेर्नुहोस प्रतिलिपि अधिकार

पुनश्च: विकिपिडियामा यस्ता सामाग्रीहरू पनि छन जुन मानिसहरूले छुच्चो, छाडा, वा नराम्रो मान्न सक्छन्।

विकिपिडिया प्रयोग

विकिपिडियामा योगदान

सम्पर्क गर्न