"लङ्गुर" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २६: | पङ्क्ति २६: | ||
| range_map_caption= प्रजाति अनुसारको बितरण |
| range_map_caption= प्रजाति अनुसारको बितरण |
||
}} |
}} |
||
[[:en:Gray Langur|लंगुर]] '''सेम्नोपिथेकस'''(Semnopithecus) प्रजाति अंतर्गत पर्ने [[स्तनधारी]] [[जनावर]] हो, जुन मुख्यतया दक्षीण [[एशिया]]मा पाईने गर्छ । लंगुरहरु मुख्यतया जंगलि क्षेत्रमा बसोबास गर्ने गर्छन साथै यिनीहरु शहरी क्षेत्रमा पनि पाईने गर्छन । सामान्यतया लंगुरका सबै प्रजातिहरु कम देखी सामान्य उचाईमा पाईने गर्छन तर नेपाली लंगुर र |
[[:en:Gray Langur|लंगुर]] '''सेम्नोपिथेकस'''(Semnopithecus) प्रजाति अंतर्गत पर्ने [[स्तनधारी]] [[जनावर]] हो, जुन मुख्यतया दक्षीण [[एशिया]]मा पाईने गर्छ । लंगुरहरु मुख्यतया जंगलि क्षेत्रमा बसोबास गर्ने गर्छन साथै यिनीहरु शहरी क्षेत्रमा पनि पाईने गर्छन । सामान्यतया लंगुरका सबै प्रजातिहरु कम देखी सामान्य उचाईमा पाईने गर्छन तर [[:en:Nepal Gray Langur|नेपाली लंगुर]] र [[:en:Kashmir Gray Langur|कश्मीरी लंगुर]]हरु समुन्द्री सतहबाट ४,००० मिटर (१३,००० फिट) भन्दा माथीका हिमाली क्षेत्रमा पाईने गर्छन । |
११:५६, ९ फेब्रुअरी २०११ जस्तै गरी पुनरावलोकन
लंगुर | |
---|---|
मुदुमालनि राष्ट्रिय निकुञ्जमा रहेका लंगुरको समुह | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
उपकुल: | |
वंश: | Semnopithecus Desmarest, 1822
|
प्रजातिहरु | |
नेपाली लंगुर(Semnopithecus schistaceus) | |
प्रजाति अनुसारको बितरण |
लंगुर सेम्नोपिथेकस(Semnopithecus) प्रजाति अंतर्गत पर्ने स्तनधारी जनावर हो, जुन मुख्यतया दक्षीण एशियामा पाईने गर्छ । लंगुरहरु मुख्यतया जंगलि क्षेत्रमा बसोबास गर्ने गर्छन साथै यिनीहरु शहरी क्षेत्रमा पनि पाईने गर्छन । सामान्यतया लंगुरका सबै प्रजातिहरु कम देखी सामान्य उचाईमा पाईने गर्छन तर नेपाली लंगुर र कश्मीरी लंगुरहरु समुन्द्री सतहबाट ४,००० मिटर (१३,००० फिट) भन्दा माथीका हिमाली क्षेत्रमा पाईने गर्छन ।