"थोमस पेन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा →‎top: clean up, replaced: इङ्गल्याण्ड → इङ्ल्यान्ड (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा →‎बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति २२: पङ्क्ति २२:
==सन्दर्भ==
==सन्दर्भ==
{{reflist}}
{{reflist}}
==बाह्य लिङ्कहरू==
==बाह्य कडीहरू==
{{Commonscat|Thomas Paine}}
{{Commonscat|Thomas Paine}}



१५:३२, २० डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन

थोमस पेन
जन्म९ फेब्रुअरी १७३७
मृत्यु८ जुन १८०९
हस्ताक्षर

थोमस पेन (अङ्ग्रेजी: Thomas Paine, ९ फेब्रुअरी १७३७ – ८ जून १८०९)अमेरिकाली लेखक, आविष्कारक, बुद्धिजीवी, क्रान्तिकारी र अमेरिकाको राष्ट्रपिताहरु मध्ये एक थिए । उनको जन्म इङ्ल्यान्डको नाफर्क काउंटी जिल्लाको थटफर्ड शहरमा भएको थियो र सन् १७७४मा उनी इङ्ल्यान्ड छोडेर अमेरिका गए । उनले सन् १७७४ को अमेरिकन क्रान्तिमा अहम भूमिका निभाए र उनको कॉमन सेंस नामक पुस्तक अमेरिकामा स्वतन्त्रताको जागरूकता ल्याउनमा सफल भयो; जोन एडम्स (अमेरिकाको दोस्रो राष्ट्रपति)ले भने, "कॉमन सेँसको लेखकको कलम विना जर्ज वासिङ्टनको तरबार उठाउनु निरर्थक हुने थियो ।"

जीवनी

सन्दर्भ

बाह्य कडीहरू