विश्वकप हात्ती पोलो २०१२
Jump to navigation
Jump to search
विश्वकप हात्ती पोलो २०१२ नेपालको बर्दिया जिल्लाको ठाकुद्वारामा आयोजना गरिएको थियो । विश्वकप हात्ती पोलो २०१२को उपाधी मंगोलियाको जेग्रिस खानले जितेको छ ।