विश्वकप हात्ती पोलो २०१२

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
हात्ती पोलोको विश्वकप प्रतियोगिता
बर्दिया जिल्लाको ठाकुद्वारामा आयोजित हात्ती पोलो

विश्वकप हात्ती पोलो २०१२ नेपालको बर्दिया जिल्लाको ठाकुद्वारामा आयोजना गरिएको थियो । विश्वकप हात्ती पोलो २०१२को उपाधी मंगोलियाको जेग्रिस खानले जितेको छ ।