वैदेशिक रोजगार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वैदेशिक रोजगार आय आर्जनका लागि आफ्नो देश भन्दा बाहिर गएर शारिरीक अथवा मानसिक श्रम गर्ने रोजगारी हो। विश्व बजारमा वैदेशिक रोजगारीका लागि विभिन्न देशका जनशक्तिहरू खपत हुने गर्दछन्।बर्तमान नेपाली अर्थतन्त्र वैदेशिक रोजागारको बिप्रेषणले धानिरहेको अवस्था छ। नेपालले अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यकता अनुरुपका युवा जनशक्तिहरूलाई सिमित समयका लागि आधिकारिक तवरले पठाउँदै आएको छ। नेपाली युवा श्रमिक कामदारहरूको रोजगारीको आकर्षक गन्तब्यको रूपमा रहेका मुलुकहरूमा मलेसिया , दुबई , साउदी अरब , कुबेत, बहराइन आदि मुलुकहरू रहेका छन। अमेरिका अस्ट्रेलिया क्यानडा लगाएतका मुलुकहरूमा पनि बहुसंख्यक नेपाली कामदारहरु वैदेशिक रोजगारको लागि पुगेका छन् ।

नेपाल[सम्पादन गर्नुहोस्]

बर्तमान नेपाली अर्थतन्त्र वैदेशिक रोजागारको बिप्रेषणले धानिरहेको अवस्था छ। नेपालले अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यकता अनुरुपका युवा जनशक्तिहरूलाई सिमित समयका लागि आधिकारिक तवरले पठाउँदै आएको छ। नेपाली युवा श्रमिक कामदारहरूको रोजगारीको आकर्षक गन्तब्यको रूपमा रहेका मुलुकहरूमा मलेसिया , दुबई , साउदी अरब , कुबेत, बहराइन आदि मुलुकहरू रहेका छन। अमेरिका अस्ट्रेलिया क्यानडा लगाएतका मुलुकहरूमा पनि बहुसंख्यक नेपाली कामदारहरु वैदेशिक रोजगारको लागि पुगेका छन् ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका कामदारको विवरण
स्रोतः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, 2079                 *फागुनसम्मको        
नोटः ईपिएस मार्फत दक्षिण कोरिया जानेको सङ्ख्या यहाँ समावेश गरिएको छैन।
२०७2 

असारसम्म

आर्थिक वर्ष

२०७2/७3

आर्थिक वर्ष

२०७३/७४

आर्थिक वर्ष २०७4/७५ आर्थिक वर्ष २०७५/७६ आर्थिक वर्ष २०७६/७७ आर्थिक वर्ष २०७7/७8 आर्थिक वर्ष २०७८/७९ 2079 असारसम्म आर्थिक वर्ष २०७९/८०* 2079 फागुनसम्म
मलेशिया 953,152 58,966 95,378 104,209 9,999 39,159 107 26,091 1,287,061 175,148 1,462,209
कतार 871,054 127,744 121,317 103,179 75,024 29,836 22,130 76,823 1,427,107 29,288 1,456,395
यूएई 440,290 51,996 57,990 60,244 62,776 52,057 11,609 53,844 790,806 34,127 824,933
साउदी अरब 700,986 134,677 73,953 40,962 46,080 39,260 23,319 125,368 1,184,605 33,521 1,218,126
कुवेत 100,212 9,922 13,151 17,555 15,995 8,971 2 22,786 188,594 22,038 210,632
बहराईन 39,341 3,125 3,916 4,862 4,633 3,304 3,146 7,592 69,919 2,838 72,757
ओमान 26,654 3,024 3,073 3,059 2,722 1,996 1,556 3,626 45,710 1,882 47,592
जापान 10,278 3,839 2,238 761 959 939 553 2,478 22,045 3,250 25,295
अन्य 69,578 9,881 12,477 19,251 18,023 14,871 9,650 30,259 183,990 35,052 219,042
जम्मा 3,201,268 403,174 383,493 354,082 236,211 190,393 72,072 348,867 5,189,560 337,144 5,526,704

भारत[सम्पादन गर्नुहोस्]

बाँग्लादेश[सम्पादन गर्नुहोस्]

चीन[सम्पादन गर्नुहोस्]

पाकिस्तान[सम्पादन गर्नुहोस्]

मेक्सिको[सम्पादन गर्नुहोस्]

फिलिपिन्स[सम्पादन गर्नुहोस्]

ब्राजील[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]