सामग्रीमा जानुहोस्

शत्रुघ्न सिन्हा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शत्रुघ्न सिन्हा
शत्रुघ्न सिन्हा
जन्म (1946-07-15) १५ जुलाई १९४६ (उमेर ८०)
पटना भारत
पेशाअभिनेता
जीवनसाथीपूनम सिन्हा
सन्तान३
वेबसाइटwww.sinhashatrughan.in

शत्रुघ्न सिन्हा (जन्म: १५ जुलाई, १९४६) [१] एक भारतीय चलचित्र अभिनेता हुन् तथा उनी भारतीय जनता पार्टीका एक राजनितिज्ञ पनि हुन । उहा दुइ पटक राज्य सभाको सदसय भैसक्नु भाको छ र र उनी वर्तमानकी प्रसिद्ध अभिनेत्री सोनाक्षी सिन्हाका पिता हुन् ।

जीवनी

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Satrughan Sinha Birthday", Twitter, अन्तिम पहुँच ९ डिसेम्बर २०१४।

बाह्य कडीहरू

[सम्पादन]