शर्मिला गुरूङ
स्वरूप
शर्मिला गुरूङ | |
---|---|
चित्र:Sharmila Gurung.jpg | |
जन्म | स्याङ्जा, नेपाल |
वासस्थान | नेपाल |
पेशा | गायिका |
शर्मिला गुरूङ एक नेपाली लोक गायिका हुन्। उनी नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन्।[१][२]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]गुरुङको जन्म स्याङ्जाको इलादीमा भएको थियो।
साङ्गितिक जीवन
[सम्पादन गर्नुहोस्]उनको पहिलो गीत निलो पछौरी हो।[३]
चर्चित गितहरू
[सम्पादन गर्नुहोस्]- बल्लै भो भेट
- रानिघाटैमा
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "शर्मिला गुरुङः पहिलो गीतबाटै हिट, दोहोरीदेखि कौडासम्म फिट", Online Khabar, अन्तिम पहुँच २०२४-०७-३०।
- ↑ "खेम सेन्चुरी र शर्मिला गुरुङको 'काैवा करायाे' सार्वजिनक", Nagarik News, अन्तिम पहुँच २०२४-०७-३०।
- ↑ "चार लोकदोहोरी गायिका : पहिलो गीत कसरी रेकर्ड गरे ?", डिसेम्बर २०२१, अन्तिम पहुँच २०२४-०७-३०।