सामग्रीमा जानुहोस्

शर्वत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इरानी चिया (बायाँ)को साथमा दुई प्रकारको इरानी शर्वत (दायाँ)।

शर्वत (अरबिक: شربة sharba; फारसी/उर्दु: شربت sharbat; टर्किज: şerbet;अजर्बैजानी:şərbət) विभिन्न किसिमका फलफूलबाट निर्माण गरिने मध्य पूर्व तथा दक्षिण एसियामा प्रचलित पेय पदार्थ हो।