सामग्रीमा जानुहोस्

चौहान वंश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शाकम्भरीको चाहमान वंशबाट अनुप्रेषित)
अजमेर के चौहान राजा विग्रह राज चतुर्थ के काल (११५०-६४ ई) के सिक्के

शाकम्भरीको चाहमान वंश आधुनिक रूपमा साँभरको चौहान वंश छोटकरीमा चौहान वंश वा चौहाण वंश वा मध्यकालीन भारतको अग्निवंशी राजपूत वंश हो ।

तर इतिहासकारहरू यस वंशलाई हूण मूलका एक गुर्जर राजवंश थियो। [][][] तथा गुर्जर प्रतिहारहरूको सामंत थियो । १२औं शताब्दीसम्म शासन गरे।[] चौहान वंश गुर्जरहरूको प्रसिद्ध वंशमध्य एक हो ।[][] इतिहासकारहरूको अनुसार अग्निकुल गुट मूल रूपमा गुर्जर थियो र चौहान गुर्जरहरूको प्रमुख कबीला थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]