शाणवी श्रीवास्तव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शाणवी
जन्मशाणवी श्रीवास्तव
(1993-12-08) ८ डिसेम्बर १९९३ (उमेर ३०)[१][२]
वाराणसी, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, मोडल
कार्यकाल२०१२–वर्तमान
मातापितामीना श्रीवास्तव
आफन्तविदिषा श्रीवास्तव

शाणवी श्रीवास्तव (जन्म: सन् १९९३ डिसेम्बर ८) एक भारतीय चलचित्र अभिनेत्री तथा मोडल हुन्। उनी मुख्य रूपमा दक्षिण भारतीय चलचित्र उद्योग कन्नड चलचित्रमा अभिनय गर्ने गर्छिन्। कन्नड बाहेक उनी तेलुगु र मलयालम चलचित्रमा समेत अभिनय गरेकी छिन्।[३][४][५]

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]

श्रीवास्तवको जन्म सन् सन् १९९३ डिसेम्बर ८[६] मा भारतको वाराणसीमा भएको हो। उनले आफ्नो प्रारम्भिक माध्यमिक तहको शिक्षा आजमगढको चिल्ड्रेन कलेजबाट गरेकी थिइन् भने उच्च शिक्षा मुम्बईको ठाकुर कलेज अफ साइन्स एन्ड कमर्सबाट गरिन्।[७] श्रीवास्तवको एक जाना ठूलो दाइ तथा ठूली दिदी विदिषा श्रीवास्तव एक अभिनेत्री हुन्।[८][९]

करियर[सम्पादन गर्नुहोस्]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

पुरस्कार[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Shanvi Srivastava Birthday Special: Five photos that highlight all her different shades", The Times of India (अङ्ग्रेजीमा), २०२०-१२-०८, अन्तिम पहुँच २०२१-०२-१६ 
  2. "Of stars, scents and fashion sense", The New Indian Express, अन्तिम पहुँच २०२१-०२-१६ 
  3. "Shanvi: RGV told me not to smile in Rowdy - Rediff.com Movies", Rediff.com, २०१४-०३-१०, अन्तिम पहुँच २०१४-०४-०४ 
  4. Ians - Chennai (२०१३-०८-१४), "Shanvi beats long working hours with yoga", The New Indian Express, अन्तिम पहुँच २०१४-०४-०४  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-०७ मिति
  5. "Aadi and I have matured as actors since 'Lovely': Shanvi - Yahoo Movies India", In.movies.yahoo.com, २०१४-०१-०७, अन्तिम पहुँच २०१४-०४-०४ 
  6. "HBD Shanvi Srivastava: ಶಾನ್ವಿ ಶ್ರೀವಾಸ್ತವ ಹುಟ್ಟುಹಬ್ಬಕ್ಕೆ ವಿಶ್ ಮಾಡಿದ ರಕ್ಷಿತ್ ಶೆಟ್ಟಿ: ಮುದ್ದಾಗಿದೆ ಜೋಡಿ ಎಂದ ನೆಟ್ಟಿಗರು..!– News18 Kannada", News18 Kannada (knमा), २०२०-१२-०८, अन्तिम पहुँच २०२१-०२-१६ 
  7. "Small town gal with big dreams | Deccan Chronicle", Archives.deccanchronicle.com, २०१३-१०-१६, मूलबाट २१ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०२-१६  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२१ मिति
  8. "Shanvi keen to play rural characters (With Image)", Sify.com, २०१३-०४-११, मूलबाट २०१४-०४-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०४-०४ 
  9. "Shanvi Srivastav is juggling studies, films" https://www.filmibeat.com/kannada/movies/geetha.html#cast}}

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]