शिवपुरी
स्वरूप
शिवपुरी काठमाण्डौ उपत्यकाको बुढानिलकण्ठको सिमानामा पर्ने डाडा हो। यो डाँडा काठमाडौ उपत्यकाको मुख्य जलाधार हो। काठमाडौमा बग्ने बाग्मती, विष्णुमती नदी लगायत प्राय: सबै नदीहरूको श्रोत शिवपुरी हो।

"https://ne.wikipedia.org/w/index.php?title=शिवपुरी&oldid=1202667" बाट अनुप्रेषित