शिव राजकुमार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
शिव राजकुमार
जन्मपुट्ट स्वामी
मद्रास, मद्रास राज्य, भारत
वासस्थानबेङ्गलोर, कर्नाटक, भारत
अन्य नामशिवना, शिवु, पुट्ट
जातीयताकन्नड
पेशाअभिनेता
कार्यकाल१९८६–वर्तमान
जीवनसाथी
गीता (विवाह १९८६)
सन्तान

पुट्ट स्वामी, जसलाई आफ्नो स्क्रिन नाम शिव राजकुमारले चिनिन्छ, एक भारतीय अभिनेता, निर्माता, गायक र टेलिभिजन प्रस्तोता हुन् जसलाई कन्नड चलचित्रमा काम गर्नाले चिनिन्छ ।[१] उनी राजकुमारको जेठा छोरा हुन् । उनले आफ्नो करियरमा सयभन्दा धेरै चलचित्रमा अभिनय गरेका छन् ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ 25 years of Shivaraj Kumar!. Cinecurry.com (3 February 2011). Retrieved on 29 March 2013.

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]