शीरकवच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शीरकवच लगाएको योद्धाअर्जुन प्राचीन युद्ध अवस्था झल्काउँने चीत्रमा

शीरकवच टाउको जोगाउन लगाउने एक वैयक्तिक सुरक्षात्मक सामग्री हो। शीरकवचले मानव मस्तिष्कको सुरक्षामा खप्परको पूरक साधनको रुपमा काम गर्दछ। हीजो अाज शीरकवच भटभटे जस्ता दुइपाङ्ग्रे सवारी चलाउँदा वा नीर्माण कार्यस्थलमा बढी प्रयोग भएको देखीने भएतापनि यस्को प्रयोग प्राचीन कालदेखी हुँदै अाएको छ । प्रचाीन कालमा शीरकवचहरू बीशेषगरी युद्धमा बढी प्रयोग भएको पाइँन्छ ।

प्रकार[सम्पादन गर्नुहोस्]