सामग्रीमा जानुहोस्

विलियम सेक्सपियर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शेक्सपियरबाट अनुप्रेषित)
विलियम सेक्सपियर
William Shakespeare
जन्मविलियम सेक्सपियर
(१५६४-०४-२६)अप्रिल २६, १५६४
स्ट्र्यान्डफोर्ड, इङ्ल्यान्ड
मृत्यु२३ अप्रिल १६१६(1616-04-23) (उमेर ५१)
स्ट्र्यान्डफोर्ड, इङ्ल्यान्ड
निवासचर्च अफ द होली ट्रिनिटी, स्ट्र्यान्डफोर्ड
पेशाकवि, नाटककार
चिनारीको कारणकविता, नाटक
जीवनसाथीएनी हाथवे
सन्तानसुसना हल, ह्याम्नेट सेक्सपियर, उदिथ क्विनेइ ,
मातापिताजोन सेक्सपियर, मेरी अर्डेन
हस्ताक्षर

विलियम सेक्सपियर (अङ्ग्रेजी: William Shakespeare, २६ अप्रिल १५६४ - २३ अप्रिल १६१६) अङ्ग्रेजी कवि तथा नाटककार थिए। उनी अङ्ग्रेजी भाषाका सबैभन्दा महान् लेखक तथा विश्वका सुप्रसिद्ध नाटककार मानिन्छन्। उनको नामले मात्र सारा बेलायत श्रद्धाले झुक्दछ र गर्वले फुल्छ।

रचनागत विशेषता

[सम्पादन गर्नुहोस्]

लेखन-कार्य एवं प्रकाशित कृति

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]