श्रुति सेठ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
श्रुति सेठ
Shruti Seth graces Festivelle Boss Lady event (05) (cropped).jpg
'राक आफ एजेज' को प्रथम प्रदर्शनमा श्रुति सेठ
जन्म (१९७७-१२-१८) डिसेम्बर १८, १९७७ (उमेर ४३)
मुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, मोडेल
कार्यकाल२००३ - वर्तमान
जीवनसाथीदानिश असलम

श्रुति सेठ (जन्म १८ दिसेम्बर १९७७) एक भारतीय दूरदर्शन विडियो जाकी, अभिनेत्री र उद्यमी हुन् ।

कैरियर[सम्पादन गर्ने]

श्रुतिले मोडेलको रूपमा आफ्नो कैरियरको शुरुवात गरेकी थिइन् । सबभन्दा पहिले उनले धारावाहिक शरारतबाट सफलता पाएकी थिइन् । यसपछि उनी क्यों होता है प्यारदेस मे निकला होगा चान्द मा नजर आएकी थिइन् । केहि चलचित्रहरु जसमा उनी थिइन् , फना, ता रा रम पम, राजनीति[१]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

श्रुति सेठ आफ्नो श्रीमान दानिश असलमसँग ।

श्रुतिले आफ्नो विद्यालय शिक्षा अशोक अकाडमीमा गरिन् र स्नातकको शिक्षा सेन्ट जेवियर्स कलेज, बाम्बेबाट अर्थशास्त्र र वाणिज्यमा गरिन् । उनले मुस्लिम फिल्म निर्देशक दानिश असलमसँग विहे गरिन् ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "बर्थडे स्पेशल: जब श्रुति बनिन "कमेडी सर्कस" को हट एन्कर", राजस्थान पत्रिका, १८ दिसम्बर २०१४, अन्तिम पहुँच ८ जनवरी २०१५ 
  2. मिड डे डॉट कॉँम (५ अक्टूबर २०१३), "Shruti Seth, Danish Aslam tie the knot", एनडीटीवी, अन्तिम पहुँच १८ मार्च २०११ 

बाह्य कडीहरू[सम्पादन गर्ने]