श्रुति सेठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्रुति सेठ
'राक आफ एजेज' को प्रथम प्रदर्शनमा श्रुति सेठ
जन्म (1977-12-18) १८ डिसेम्बर १९७७ (उमेर ४६)
मुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, मोडेल
कार्यकाल२००३ - वर्तमान
जीवनसाथीदानिश असलम

श्रुति सेठ (जन्म १८ दिसेम्बर १९७७) एक भारतीय दूरदर्शन विडियो जाकी, अभिनेत्री र उद्यमी हुन् ।

कैरियर[सम्पादन गर्नुहोस्]

श्रुतिले मोडेलको रूपमा आफ्नो कैरियरको शुरुवात गरेकी थिइन् । सबभन्दा पहिले उनले धारावाहिक शरारतबाट सफलता पाएकी थिइन् । यसपछि उनी क्यों होता है प्यारदेस मे निकला होगा चान्द मा नजर आएकी थिइन् । केहि चलचित्रहरु जसमा उनी थिइन् , फना, ता रा रम पम, राजनीति[१]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

श्रुति सेठ आफ्नो श्रीमान दानिश असलमसँग ।

श्रुतिले आफ्नो विद्यालय शिक्षा अशोक अकाडमीमा गरिन् र स्नातकको शिक्षा सेन्ट जेवियर्स कलेज, बाम्बेबाट अर्थशास्त्र र वाणिज्यमा गरिन् । उनले मुस्लिम फिल्म निर्देशक दानिश असलमसँग विहे गरिन् ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "बर्थडे स्पेशल: जब श्रुति बनिन "कमेडी सर्कस" को हट एन्कर", राजस्थान पत्रिका, १८ दिसम्बर २०१४, अन्तिम पहुँच ८ जनवरी २०१५ 
  2. मिड डे डॉट कॉँम (५ अक्टूबर २०१३), "Shruti Seth, Danish Aslam tie the knot", एनडीटीवी, अन्तिम पहुँच १८ मार्च २०११ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]