सामग्रीमा जानुहोस्

श्रेणी:चौतारिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चौतारिया गोरखाका शाह वंश राजपरिवारमा जन्मिएर पनि राजाको पद्वी नपाउने अग्रज पुरूष सदस्यलाई दिइएको उपाधि हो । चौतारिया राजगद्दीको श्रेणीबाट विच्छेद भएर पनि राजनीतिक सक्रियता देखाउने शाहवंशीय भारदारलाई प्रदान गरिएको पद हो ।

उपश्रेणीहरू

यो श्रेणीमा निम्न उपश्रेणीहरू मात्र छन्।

"चौतारिया" श्रेणीमा रहेका पृष्ठहरू

कुल ५ मध्ये यस श्रेणीमा ५ पृष्ठहरू रहेका छन्। यस सूचीमा भर्खरका परिवर्तनहरू प्रतिबिम्बित नहुन सक्छन् (थप जान्नुहोस्)।