श्रेणी:चौतारिया
स्वरूप
चौतारिया गोरखाका शाह वंश राजपरिवारमा जन्मिएर पनि राजाको पद्वी नपाउने अग्रज पुरूष सदस्यलाई दिइएको उपाधि हो । चौतारिया राजगद्दीको श्रेणीबाट विच्छेद भएर पनि राजनीतिक सक्रियता देखाउने शाहवंशीय भारदारलाई प्रदान गरिएको पद हो ।
"चौतारिया" श्रेणीमा रहेका पृष्ठहरू
जम्मा ५ मध्ये यस श्रेणीमा निम्न ५ पृष्ठहरू छन्। यस सूचीमा भर्खरका परिवर्तनहरू प्रतिबिम्बित नहुन सक्छन्।