श्रेयस तलपडे
स्वरूप
श्रेयस तलपडे | |
|---|---|
२००७ मा | |
| जन्म | (1976-01-27) २७ जनवरी १९७६ (उमेर ५०) मुम्बई, महाराष्ट्र, भारत |
| पेशा | अभिनेता |
| कार्यकाल | २०००–हालसम्म |
श्रेयस तलपडे एक भारतीय चलचित्र अभिनेता हुन् । उनी ओम शांति ओम, हाउस फूल २ जस्ता चलचित्रको सफलता पछि निकै लोकप्रिय बनेका हुन् ।
"https://ne.wikipedia.org/w/index.php?title=श्रेयस_तलपडे&oldid=973034" बाट अनुप्रेषित