संयुक्ता तिम्सिना
स्वरूप
संयुक्ता तिम्सिना | |
|---|---|
| वासस्थान | काठमाडौँ, नेपाल |
| राष्ट्रियता | नेपाली |
| नागरिकता | नेपाल |
| चिनारीको कारण | मिस नेपाल २०१० सेकेन्ड रनर अप |
संयुक्ता तिम्सिना सन् मिस नेपाल २०१० की सेकेन्ड रनर अप हुन् ।[१] भारतका चर्चित टेलिभिजिनबाट प्रसारण हुने कार्यक्रममा सिरियल २०२५ जाने क्या होगा आगेमा उनले आफ्नो मुख्य भूमिकामा काम गदैछिन् ।[१]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]यो अनुभाग रित्तो छ। यसलाई बढाउन यहाँ क्लिक गर्नुहोस्। (19 october 2015) |
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- 1 2 "सोनी च्यानलमा ‘मिस नेपाल सुन्दरी’", www.onlinekhabar.com, २०७२ भदौ १३, अन्तिम पहुँच १३ भदौ २०७२।
| नेपाली चलचित्रसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |