संयुक्त उपक्रम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

संयुक्त उपक्रम (अङ्ग्रेजी: Joint Venture) भनेको दुई वा दुई भन्दा बढी पक्षहरू मिलेर स्थापना गरेको व्यावसायिक निकाय हो। यसमा सम्बन्धित पक्षहरू बीच स्वामित्व बाँडफाँड, प्रतिफल र जोखिम बाँडफाँड तथा सुसाशन बाँडफाँड तय गरिएको हुन्छ। कम्पनीहरूले देहायका चार कारणहरूले गर्दा संयुक्त उपक्रमलाई चयन गर्ने गर्दछन्।

  • बजारको पहुँच,
  • सम्पत्ती तथा व्यावसाय एकिकृत गर्दा ठूलो परिमाणबाट हुने फाइदा
  • परियोजना वा लगानीको जोखिमलाई बाँडफाँड गर्न,
  • सिप तथा क्षमतामा पहुँचको लागि [१]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. Roos, Alexander; Khanna, Dinesh; Verma, Sharad; Lang, Nikolaus; Dolya, Alex; Nath, Gaurav; Hammoud, Tawfik, "Getting More Value from Joint Ventures", Transaction Advisors, आइएसएसएन 2329-9134  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-१२ मिति