संयुक्त गर्भनिरोघक चक्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
संयुक्त गर्भनिरोघक चक्की (पील)
विबरण
रोक्ने तरिकाहार्मोन सम्बन्धी
पहिलो प्रयोग?
असफल दर (first year)
सही उपयोग0.3%
विशिष्ट उपयोग8%
प्रयोग
Duration effect1–4 days
ReversibilityYes
प्रयोगकर्ताको टिप्पणीTaken within same 24-hour window each day
Clinic review6 months
फाइदा तथा बेफाइदा
एसटिडीबाट बचाउहुदैन
PeriodsRegulates, and often lighter and less painful
WeightNo proven effect
फाइदाReduced ovarian and endometrial cancer risks.
May treat acne, PCOS, PMDD, endometriosis
जोखिमpossible small increase in some cancers,[१][२] Small reversible increase in DVTs; Stroke,[३] Cardio-vascular disease[४]
Medical notes
Affected by the antibiotic rifampin,[५] the herb Hypericum (St. Johns Wort) and some anti-epileptics, also vomiting or diarrhea. Caution if history of migraines.

संयुक्त गर्भनिरोघक चक्की वा पिल्स महिलाले प्रयोग गर्ने परिवार नियोजनको अस्थाई साधन हो । यो छोटो अवधिका लागि गर्भान्तर गर्न चाहने महिला लाई नै उपयोगी हुन्छ।

महिलाले चक्की खान छाडेपछि उनको प्रजनन् शक्ति चाँडै नै फर्कन्छ। यसबाट उनको महिनावारी चक्रमा कुनै असर गर्दैन। यदि चक्की खान छाडेपछि पनि महिलाले गर्भधारण गर्न सकेनन् भने यो समस्या पिल्स छोडेको कारणबाट नभई अन्य कुनै कारण हुनसक्छ।

प्रयोग विधि[सम्पादन गर्नुहोस्]

पिल्स को एक पुरियामा जम्मा २८ वटा चक्की हुन्छन्। २८ चक्कीहरू मध्ये २१ वटा सेतो र ७ वटा खैरो रंगका हुन्छ। सेतो चक्की हर्मोनल हो भने खैरो आइरन चक्की हो । यो चक्की हरेक दिन नबिराई खाने गरेमा गर्भ रहँदैन। तर यो चक्की खान छोडेमा महिलाले तुरुन्तै गर्भधारण गर्न सक्छिन्। 

कार्य[सम्पादन गर्नुहोस्]

पिल्सले महिलाको डिम्बसयबाट डिम्ब परिपक्व भई निस्कने क्रियालाई रोक्छ। यसको कारणले मासिक डिम्ब निष्काशन हुन पाउँदैन। साथै पाठेघरबाट निस्कने तरल पदार्थलाई बाक्लो बनाउँछ र पाठेघरको भित्री भागलाई पातलो बनाई गर्भ रहन दिदैन । [६]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

www.webmd.com/sex/birth-control/birth-control-pills

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named IARC2007
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named oxford 1996a
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named KemmerenEtAl2002
  4. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named BaillargeonMcClishEssahNestler2004
  5. Planned Parenthood - Birth Control Pills
  6. www.webmd.com/sex/birth-control/birth-control-pills