सामग्रीमा जानुहोस्

संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिय निर्वाचन, सन् २०१६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमेरिकी राष्ट्रपति चुनाव, २०१६

 २०१२ नोभेम्बर ८, २०१६ २०२० 
मत सर्वेक्षण
 
दल डेमोक्रेटिक पार्टी (संयुक्त राज्य) रिपब्लिकन पार्टी (संयुक्त राज्य) लाइबेरियन पार्टी (संयुक्त राज्य)

 
दल ग्रीन पार्टी अफ द युनाइटेड स्टेट्स कन्स्टिट्युसन पार्टी (संयुक्त राज्य) स्वतन्त्र

राष्ट्रपति चुनावको नतिजा नक्सा । रातोले ट्रम्प/पेन्सले जितेको बुझिन्छ, भने निलोले क्लिन्टन/केन जितेको बुझिन्छ । अङ्कले प्रत्येक राज्यको विजेतालाई छुट्याइएको इलेक्टोरल मत बुझिन्छ ।

पदग्राही राष्ट्रपति

बराक ओबामा
डेमोक्रेटिक पार्टी (संयुक्त राज्य)



संयुक्त राज्य अमेरिकाको राष्ट्रपति चुनाव, २०१६  मङ्गलवार, ८ नोभेम्बर २०१६ को लागि तय गरिएको हो। यो चुनाव अमेरिकाको ५८औँ राष्ट्रपति चुनाव हुनेछ । देशभरबाट मतदाताहरू चुना‌वमा अमेरिकाको आउने ४ वर्षको लागि राष्ट्रपतिको चयन गर्नेछन् । अमेरिकामा चुनावी कलेजको माध्यमबाट नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुने गर्दछ । संयुक्त राज्य अमेरिकाको संविधानको २२औँ संशोधन अनुसार बहालवाला राष्ट्रपति बराक ओबामा तेस्रो कार्यकालको लागि राष्ट्रपति पदको लागि मान्य हुने छैनन् । सन् २०१६ को चुनावले अमेरिकाका ४५औँ राष्ट्रपति र ४८औँ उपराष्ट्रपतिको निर्णय गर्नेछन् []

उम्मेदवारहरू

[सम्पादन गर्नुहोस्]

पूर्वानुमान

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Collinson, Stephen; Kopan, Tal (July 19, 2016).

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]