संविदा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हवनकुण्डलीमा राख्नको लागि सालको काठको साना चिरा पारेर बनाइएको दाउरा लाइ संविदा भनिन्छ । सिमली, गिदरी वा चाडै आगो बल्नसक्ने काठलाइ मोथेर बनाइएको आगोबाट संविदा जलाइन्छ र सोही आगोको सहायतामा हवनकुण्डमा हवन गरिन्छ । हिन्दु परम्परा अनुसार एकाह वा सप्ताहमा श्रीमद्भागवत गीता पाठ गराउदा वा अन्य हिन्दु पुजाहरूमा हवनको लागि संविदाको प्रयोग हुन्छ ।