सतरुपा पायने

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सतरुपा पायने
जन्म१९८९
कोलकाता, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, मोडल
कार्यकाल२०११–वर्तमान
उचाइ१.७८ मी (५ फिट १० इन्च)
धर्महिन्दु

सतरुपा पायने एक भारतीय मोडल र अभिनेत्री हुन् । सतरुपाले बलिउड चलचित्र उद्योगमा मधुर भण्डारकरको ड्रामा चलचित्र क्यालेन्डर गर्ल्स (२०१५) बाट सुरुवात गरेकी हुन् ।[१]

करियर[सम्पादन गर्ने]

सतरुपा स्थापित मोडल हुन् र विभिन्न भारतीय ब्राण्डसँग उनले मोडलिङ गरिसकेकी छन् ।[१]

फिल्मोग्राफी[सम्पादन गर्ने]

वर्ष चलचित्र भुमिका भाषा टिप्पणी
२०१५ क्यालेन्डर गर्ल्स पारोमा घोष हिन्दी सुरुवात

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]