सना खान
स्वरूप
सना खान | |
|---|---|
| जन्म | २१ अगस्ट १९८७[१] मुम्बई, महाराष्ट्र, भारत |
| राष्ट्रियता | भारतीय |
| पेशा | अभिनेत्री, मोडल, नतर्की |
| कार्यकाल | २००५ देखि वर्तमान |
सना खान (जन्म २१ अगस्त १९८७) एक भारतीय अभिनेत्री, मोडल र नतर्की हुन् । उहाँले आफ्नो करियरको सुरूवात मोडेलिङबाट गरिन र पछि विज्ञापन र चलचित्रहरूमा पनि काम गर्न सुरू गरिन । उनी दक्षिण भारतीय चलचित्रहरूमा पनि देखा परिन । उनले हालसम्म ५ भाषाको १४ वटा चलचित्रहरूमा अभिनय गरिसकेकी छिन ।[२]
प्रारम्भिक जीवनी
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Sana Khan Profile", अन्तिम पहुँच १४ मे २०१४।
- ↑ Kumar, S. R. Ashok (१८ फेब्रुअरी २०१०), "My First Break – Sana Khan", The Hindu, अन्तिम पहुँच १७ नोभेम्बर २०१२।
बाह्य कडीहरू
[सम्पादन]विकिमिडिया कमन्समा सना खान सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
श्रेणीहरू:
- मुम्बईका महिला मोडलहरू
- भारतीय मुसलमानहरू
- सन् १९८८ मा जन्म
- मुम्बईका अभिनेत्रीहरू
- मलयालम चलचित्र अभिनेत्रीहरू
- तेलगु चलचित्र अभिनेत्रीहरू
- भारतीय टेलिभिजन अभिनेत्रीहरू
- कन्नड चलचित्र अभिनेत्रीहरू
- हिन्दी चलचित्र अभिनेत्रीहरू
- हिन्दी टेलिभिजन अभिनेत्रीहरू
- मलयाली मानिसहरू
- तमिल चलचित्र अभिनेत्रीहरू
- जीवित मानिसहरू
- भारतीय चलचित्र अभिनेत्रीहरू
- २१औँ शताब्दीका भारतीय अभिनेत्रीहरू