सामग्रीमा जानुहोस्

सभा खोला जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सभा खोला जलविद्युत केन्द्र
सभा खोला जलविद्युत केन्द्र is located in नेपाल
सभा खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा सभा खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामसभा खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानसंखुवासभा जिल्ला
निर्देशाङ्क२७.०°२३.०′१९.०″उ॰ ८७.०°१६.०′२३.०″पू॰ / २७.३८८६११°N ८७.२७३०५६°E / 27.388611; 87.273056निर्देशाङ्कहरू: २७.०°२३.०′१९.०″उ॰ ८७.०°१६.०′२३.०″पू॰ / २७.३८८६११°N ८७.२७३०५६°E / 27.388611; 87.273056
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)दिव्यस्वरी हाइड्रोपावर प्रा.लि
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतसभा खोला
प्रकारनदीको पानी
क्षमता३.३ MW


सभा खोला जलविद्युत केन्द्र संखुवासभा जिल्लामा अवस्थित रहेको, ३.३ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले सभा खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। दिव्यस्वरी हाइड्रोपावर प्रा.लि को स्वामित्वमा रेहेको यो आयोजना २०७४-०६-०४ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०४-१०-०३ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४