समकालीन नेपाली नाटक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

समकालीन नेपाली नाटक अशेष मल्लद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको नाटक हो। [१] समकालीन नेपाली नाटकमा अशेष मल्लको ठूलो योगदान छ । समकालीन नेपाली नाटकमा विसङ्गतिबोध भन्ने शीर्षकमा विद्यावारिधि भएको छ । यस अनुसन्धानका शोधार्थी डा. अशोक थापा हुन् । उनले वि.सं २०७३ मा विद्यावारिधि सम्पन्न गरेका हुन् । उनले अशेष मल्लको 'समाप्‍त- असमाप्त' नाटकलाई विसङ्गतिबोधी नाटक बनेर भनेका छन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

थापाले सम्पादन गरेको पुस्तक 'विसङ्गत नेपाली नाटक' नामक पुस्तकमा पनि मल्लको 'समाप्त-असमाप्त' नाटक समावेश गरिएको छ । त्यस पुस्तकमा नौ वटा नाटकहरूलाई राखिएको छ । समकाली नेपाली नाटक पुस्तकपछि अर्को प्रतिनिधि ग्रन्थका रूपमा 'नेपाली विसङ्गत नाटक' लाई पनि लिन सकिन्छ ।