समयको रेखा चित्र (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
समयको रेखा चित्र
लेखकहरिहर खनाल
देशनेपाल
भाषानेपाली
प्रकाशकपालुवा प्रकाशन प्रा. लि.
प्रकाशित मिति
अगस्ट २००८
मिडियाको प्रकारPrint (Hardcover, Paperback)
पृष्ठ९६

समयको रेखा चित्र हरिहर खनालद्वारा लिखित तथा पालुवा प्रकाशन प्रा. लि. द्वारा प्रकाशित उपन्यास हो।