समापिका देबनाथ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
समापिका देबनाथ
समापिका देबनाथ
समापिका देबनाथ
राष्ट्रियताभारतीय
पेशामोडल, अभिनेत्री

समापिका देबनाथ एउटा भारतीय चलचित्र र टि.भी. अभिनेत्री र मोडेल हुन्।[१] उनी मुख्य रूपले बङ्गाली र हिन्दी भाषाको चलचित्रमा अभिनय गर्ने गर्छिन । उनले सन् २००७मा "काल" चलचित्रबाट अभिनयको सुरूवात गरेकी थिइन् ।[२]

कार्य[सम्पादन गर्नुहोस्]


चलचित्रहरु[सम्पादन गर्नुहोस्]

टि.भी.[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Samapika Debnath filmography", Gomolo, अन्तिम पहुँच २५ अक्टोबर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २३ फेब्रुअरी २०१४ मिति
  2. "Samapika Debnath biography", अन्तिम पहुँच २५ अक्टोबर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २२ फेब्रुअरी २०१४ मिति
  3. "Samapika Debnath page", Bollywood Hungama, अन्तिम पहुँच २५ अक्टोबर २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]