सयाली भगत

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सयाली भगत
जन्मसयाली भगत
(१९८४-०१-०१) १ जनवरी १९८४ (उमेर ३५)
महारास्त्र, भारत
पेशाअभिनेत्री, मोडल
कार्यकाल२००७ - वर्तमान
जीवनसाथीनवनीत प्रसाद सिंह

सयाली भगत (जन्म १ जनवरी १९८४, महारास्त्र) एउटा भारतीय अभिनेत्री र सौन्दर्य कि रानी पनि हुन्। उनि फेमिना मिस इन्डिया सन् २००४ मा बिजेता पनि भएकी छिन र उनले फेमिना मिस इंडिया को टाईटल पनि हासिल गरेकी थिइन्।[१]

प्रारम्भिक जीवनी[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "SAYALI BHAGAT - PROFILE", The Times of India 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]