सरगुन मेहता
स्वरूप
सरगुन मेहता | |
|---|---|
मेहता सन् २०१५ मा | |
| जन्म | ६ सेप्टेम्बर १९८८ चण्डीगढ, पञ्जाब |
| अन्य नाम | सरगुन मेहता दुबे |
| जातीयता | पञ्जाबी |
| मातृ शिक्षाप्रतिष्ठान | किरोरी मल कलेज |
| पेशा | अभिनेत्री, मोडल |
| कार्यकाल | २००९-वर्तमान |
| जीवनसाथी | |
सरगुन मेहता (उच्चारण [sərɡʊn meːɦt̪aː]; जन्म ६ सेप्टेम्बर १९८८), सरगुन मेहता दुबेको नामले समेत चिनिने गर्छिन । सरगुन मेहता एक भारतीय अभिनेत्री, मोडल र टेलिभिजन प्रस्तोता हुन् । उनी कलेजमा पढ्दै गर्दा थिएटरको दुनियामा प्रवेश गरेकी थिइन । उनले सन् २००९ मा १२/२४ करोल बाग नामक टेलीचलचित्रबाट टेलिभिजन क्षेत्रमा प्रवेश गरेकी थिइन ।
जीवनी
[सम्पादन गर्नुहोस्]मेहताको जन्म ६ सेप्टेम्बर[१] १९८८[२] मा पञ्जाबको चण्डीगढमा भएको हो ।[३] उनको एक कान्छो भाइ छन् । [४][५] वाल्यकालमा मेहता र उनको भाइ रियाल्टी कार्यक्रम वुगी वुगीमा भाग लिन गएकी थिइन् जसमा उनलाई बाहिरिएको थियो ।[६].[३][३][७][७][७][८][९]
सन्दर्भ समाग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Sargun Mehta to blow birthday candles a day earlier", The Times of India, ५ सेप्टेम्बर २०१५, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१५।
"Sargun Mehta turns a year older!", The Times of India, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१५। - ↑ "टीवी एक्ट्रेस को पति ने यूं किया B'Day विश, पार्टी में पहुंचे कई सेलेब्स" [TV stars at Sargun Mehta's Birthday bash], Dainik Bhaskar (Hindiमा), ८ सेप्टेम्बर २०१४, अन्तिम पहुँच १७ डिसेम्बर २०१४। अभिलेखिकरण १७ डिसेम्बर २०१४ वेब्याक मेसिन
"Celebs Spotted Karanvir Bohra, Asha Negi, Karan Patel and many at Sargun Mehta’s birthday bash!", Dainik Bhaskar, ७ सेप्टेम्बर २०१५, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१५। अभिलेखिकरण १३ सेप्टेम्बर २०१५ वेब्याक मेसिन
"I'll just be myself on Boogie Woogie: Sargun Mehta", Hindustan Times, २५ नोभेम्बर २०१३, अन्तिम पहुँच २४ फेब्रुअरी २०१५। अभिलेखिकरण २४ फेब्रुअरी २०१५ वेब्याक मेसिन - 1 2 3 "On the right side of rights", The Hindu, १ जनवरी २०११, अन्तिम पहुँच १५ डिसेम्बर २०१४।
"SARGUN MEHTA Celebrating any day with my mother is a special day for me", The Times of India, ११ मे २०१२, मूलबाट १९ फेब्रुअरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ फेब्रुअरी २०१५।|deadurl=प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण १९ फेब्रुअरी २०१५ वेब्याक मेसिन - ↑ "What our telly stars are up to on this Raksha Bandhan", Mid Day, २० अगस्ट २०१३, अन्तिम पहुँच २७ फेब्रुअरी २०१५।
- ↑ "I don't believe in hiding behind the 'Just Friends' tag: Sargun", The Times of India, १३ जनवरी २०१३, अन्तिम पहुँच ८ जनवरी २०१५।
- ↑ "As a child, I tried participating in 'Boogie Woogie': Sargun Mehta", Daily News and Analysis, १४ नोभेम्बर २०१३, अन्तिम पहुँच १ मार्च २०१५।
- 1 2 3 "The Tribune, Chandigarh, India - The Tribune Lifestyle", The Tribune (Chandigarh), ३ सेप्टेम्बर २०११, अन्तिम पहुँच १२ फेब्रुअरी २०१५।
- ↑ "Ravi is very understanding: Sargun Mehta", The Times of India, २१ मार्च २०१३, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१५।
- ↑ "Sargun had no issues renting a house", The Times of India, २५ अप्रिल २०१२, अन्तिम पहुँच ५ मार्च २०१५।