सामग्रीमा जानुहोस्

सराइकी जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सराइकी
سرائیکی
जम्मा जनसङ्ख्या
२ करोड ६० लाख
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 पाकिस्तान१,९६,१४,०५३[१]
 संयुक्त अधिराज्य३०,०००
भाषाहरू
सराइकी, उर्दु
धर्महरू
मुख्य रूपमा सुन्नी इस्लाम
अल्पसङ्ख्यक हिन्दू, इसाईसिख

सराइकी, मध्य र दक्षिणपूर्वी पाकिस्तान, मुख्यतया दक्षिणी पञ्जाबमा बसोबास गर्ने एक हिन्द-आर्यन जातीय भाषिक समूह हो। उनीहरुको भाषा साराइकी हो। साराइकी जातिलाई सन् १९६० को दशकसम्म छुट्टै जातीय समूहको रूपमा वर्गीकरण गरिएको थिएन। इस्लामी पहिचानले पाकिस्तानको स्थापना हुनुअघि शताब्दीयौँसम्म बहुसङ्ख्यक समुदायको समूह चेतनाको आधार बनाएको थियो। [२]

सराइकी मानिसहरू धेरै धर्महरू मान्दछन्, यद्यपि अधिकांश मुख्य रूपमा उनीहरू इस्लाम धर्मका अनुयायी हुन्। साराइकीहरूको एक सानो अल्पसङ्ख्यक हिन्दू धर्म, ईसाईसिख धर्मको अनुसरण गर्दछन्। सन् १९४७ मा पाकिस्तानको स्वतन्त्रता पछि, [३] भारतमा बसाइँसराइ गरेका धेरै हिन्दू र सिखहरूलाई [४] मुलतानी, डेरावाली र भवलपुरी भनिन्छ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Saraiki", Ethnologue 
  2. Minahan, James (२०१२), Ethnic Groups of South Asia and the Pacific: An Encyclopedia (अङ्ग्रेजीमा), ABC-CLIO, आइएसबिएन 9781598846591 
  3. Aslam Rasoolpuri, Siraiki Qumi Sawal https://www.scribd.com/Rasoolpuri/documents
  4. Dalrymple, William, "The Mutual Genocide of Indian Partition", The New Yorker (en-usमा), अन्तिम पहुँच २०२०-१२-२५