सामग्रीमा जानुहोस्

सराइनोडु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सराइनोडु
Sarrainodu
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकबोयापती श्रीनु
लेखकएम रत्नम (संवाद)
पटकथाबोयापती श्रीनु
कथाबोयापती श्रीनु
निर्माताअल्लू अरविन्द
मुख्य कलाकार
छायाङ्कनऋषि पञ्जाबी
सम्पादनकोटागिरी वेङ्कटेश्वर राव
सङ्गीतएस थमन
वितरक
कम्पनी
प्रदर्शन मिति
  • २२ अप्रिल २०१६ (2016-04-22)
अवधि
१६० मिनेट
देशभारत
भाषातेलुगु
लागत₹५० करोड[१]
बक्स अफिसअनुमान ₹१२७ करोड[२]

सराइनोडु (अनुवाद: The right guy) २०१६ भारतीय तेलुगु भाषाको एक्शन चलचित्र हो जुन बोयापती श्रीनुद्वाद्वारा लिखित र निर्देशित छ। गीता आर्ट्स ब्यानर अन्तर्गत अल्लू अरविन्दद्वारा निर्मित। चलचित्रमा अल्लू अर्जुन, श्रीकान्त, आदि पिनिसेट्टी, क्याथरीन टेरेसा, रकुल प्रीत सिंहले अभिनय गरेका छन् जबकि ब्रह्मानन्दम, प्रदीप रावत, साई कुमार, जयप्रकाश, सुमन र आदर्श बालकृष्णले सहयोगी भूमिका खेलेका छन्। एस थमनले चलचित्रको सङ्गीत र पृष्ठभूमि स्कोर बनाएका छन्। सिनेमाटोग्राफी ऋषि पञ्जाबीद्वारा छ। चलचित्रको तेलुगु र मलयालम संस्करण २२ अप्रिल २०१६ मा प्रदर्शित भएको थियो र २०१६ को सबैभन्दा धेरै कमाउने तेलुगु फिल्ममध्ये एक भएको थियो। यो समीक्षकहरूको सकारात्मकसँग मिश्रित समीक्षा प्राप्त भएको थियो र बक्स अफिसमा एक प्रमुख व्यावसायिक सफलता थियो।[३] यो २०१७ डिसेम्बरमा नेपालमा पनि प्रदर्शित भएको थियो र बक्स अफिसमा १.२७ मिलियन कमाएको थियो।[४]

कलाकार

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]