रकुल प्रीत सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रकुल प्रीत सिंह
रकुल प्रीत
जन्मरकुल प्रीत सिंह
(1990-10-10) १० अक्टोबर १९९० (उमेर ३३)[१][२]
नयाँ दिल्ली, भारत
पेशाअभिनेत्री, मोडल
उचाई५ फिट ८.५ इन्च (१.७४ मी)[३]

रकुल प्रीत सिंह (जन्म १० अक्टोबर १९९०) मा भएको हो । उनी एउटा भारतीय चलचित्र अभिनेत्री र मोडल हुन्। उनी पहिले देखि नै दक्षिण भारतीय चलचित्रमा काम गर्दै आएकी छिन। उनि आफू कलेजमा हुँदा नै मोडेलिङ गर्न सुरु गरेकी थिइन् । उनी फेमिना मिस इन्डिया प्रतियोगितामा भाग लिएर पाँचौ स्थान हासिल गरेकी थिइन । उनको पहिलो बलिउड चलचित्र यारियाँ रहेको थियो जसमा उनको समकक्षी हिमन्स कोहलीनिकोल फारिया रहेका थिए ।

जीवनी[सम्पादन गर्नुहोस्]

रकुल आर्मी पब्लिक स्कुल,धौला कुआनबाट शिक्षा हासिल गरेकी छिन अनि पछि गणित जेसस एण्ड मेरी कलेज,विश्वविद्यालय,दिल्लीबाट प्राप्त गरिन।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Miss India entrant Rakul's Tamil debut with 'Yuvan'", Ibnlive, २०११-०८-०४, अन्तिम पहुँच २०१४-०३-०४  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-०७ मिति
  2. "Twitter / Rakulpreet: Lovin d fact dt m shooting", Twitter.com, अन्तिम पहुँच २०१४-०५-०४ 
  3. "Rakul Preet Singh - Femina Miss India 2011 Contestants", Indiatimes.com। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]